मनकारी युवा जसले तिरिदिए संकटका बेला संचारकर्मीको घरभाडा

रामेछाप – संकटकाबेला सबैभन्दा बढि संचारकर्मी समस्यामा पर्ने भन्दै निर्माण व्यवसायी तथा युवा नेता चन्द्र कुमार वाइबाले समस्यामा परेका संचारकर्मीलाई सहयाेग गरिरहेका छन ।

काेराेना भाइरस काेभिट १९ काे संक्रमणकाे त्रासले देशभर लकडाउन गरिएकाे छ । यस्ताे संत्राससगै संकटलाई झेलेर जस्ताे सुकै परिस्थितिमा पनि सुचना प्रवाहमा संचारकर्मी अहाेरात्र खटिनु पर्छ । यसरी सुचना प्रवाहमा खटिने संचारकर्मीकाे समस्यमा मलम लगाउने काममा उत्रिनु भएका वाइबाले शनिबार रामेछाप जिल्लामा कार्यरत नेपाल अभियान अनलाइन पत्रिकाका समाचार संयाेजक रामचन्द्र विकलाइ घरभाडा स्वरुप १० हजार रुपैया उपलब्ध गराएका हुन्  ।

वाइबाकाे सहयोग प्राप्त गरेसगै विकले भने आफूजस्ता धेरै पत्रकार समस्यामा रहेकाे र राज्यले ध्यान नदिएकाे बताउदै राज्यले ध्यान दिनुपर्ने माग गरे । व्यक्तिगत रुपमा सहयोग गर्ने वाइबालाई विकले धन्यबाद समेत दिए ।
सहयाेगी वाइबा मन्थली नगरपालिका १४ निवासी नेपाली कांग्रेसका जिल्ला सदस्य तथा युवा नेता हुन ।

यसअघि पनि वाइबाले केही पत्रकारकाे घरभाडा तिरिदिनुका साथै पत्रकारलाई प्रेस ज्याकेट उपलब्ध गराएका थिए ।

सिफारिस

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा तरुल तथा कन्दमूल किन्ने उपभोक्ताको चहलपहल बढेको छ । पर्वलाई लक्षित गर्दै विभिन्न किसिमका तरुलहरू...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

कुलमान घिसिङले दिएको राजीनामा पत्रमा के छ ?

काठमाडाैँ - कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका...

धेरै पढिएको