पर्सामा एक बालिकाकाे पाेखरीमा डुबेर मृत्यु

राहुल गुप्ता, बीरगंज – पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. ४ बंजारीमा शनिबार एक बालिकाकाे पाेखरीमा डुबेर मृत्यु भएकाे छ ।वीरगंज महानगरपालिकाकाे वडा नं. २७ उदयपुरघुर्मी घर भएका माेतिलाल यादवकी ७ बर्षिय अंजली कुमारी यादवकाे पाेखरीमा डुबेर मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

बन्जारी स्थित शिव राउतकाे घरमा मामाको घर आएकी अंजलीकाे माछा मार्ने क्रममा पाेखरीमा डुबेर मृत्यु भएकाे सशस्त्र प्रहरी निरिक्षक हरि पराजुलीले बताए। बालिकाकाे पाेखरीमा डुबेर मृत्यु भएकाे खबर थाह पाए लगतै घटना स्थलमा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट बंजारी र प्रहरी चौकी बंजारीको टोली पुगे पनि बालिकालाई बचाउन नसकिएको प्रहरी भनाइ छ ।

सिफारिस

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंंह सिफारिस

काठमाडौं– संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंंह राउतलाई सिफारिस गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । बैठकमा सहभागी...

हनुमानढोकामा सामूहिक कुमारी पूजा (तस्वीरहरू)

काठमाडाैं- काठमाडौंको वसन्तपुरस्थित हनुमान ढोका परिसरमा सामूहिक कुमारी पूजा गरिएको छ। प्रत्येक वर्ष इन्द्रजात्रा सुरु भएको दोस्रो दिन हरेक बर्ष ५ सय ४ कुमारी...

राष्ट्रिय सभाअन्तर्गत दुई समितिका सभापति निर्वाचित

राष्ट्रिय सभाअन्तर्गत दुई समितिका सभापति निर्वाचित भएका छन्। विधायन व्यवस्थापन समिति सभापतिमा तुलसाकुमारी दाहाल र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा मायाप्रसाद शर्मा सोमबार...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

हनुमानढोकामा सामूहिक कुमारी पूजा (तस्वीरहरू)

काठमाडाैं- काठमाडौंको वसन्तपुरस्थित हनुमान ढोका परिसरमा सामूहिक कुमारी पूजा...

राष्ट्रिय सभाअन्तर्गत दुई समितिका सभापति निर्वाचित

राष्ट्रिय सभाअन्तर्गत दुई समितिका सभापति निर्वाचित भएका छन्। विधायन व्यवस्थापन...

चिटिक्क विश्वकर्मा बाबाको मूर्ति (तस्वीरहरू)

काठमाडौं - भोलि विश्वकर्मा पूजा। ललितपुरको गुसिंगालमा वर्षौदेखि देवी...

सहकारी प्रकरणमा रवि लामिछाने दोषी ठहर, के होला कारबाही ?

सहकारीमार्फत आएको पैसा गोरखा मिडिया नेटवर्कमार्फत अपचलन गरेको भन्दै...

आज मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा

काठमाडौँ – सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को दिन...

घट्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले...

धेरै पढिएको