अत्यावश्यक खाद्यान्न ढुवानी लेखिएको गाडीमा मदिरा ओसारपसार

नुवाकोट- अत्यावश्यक खाद्यान्न ढुवानीको स्टिकर टाँसेर मदिरा ओसारपसार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

बा१९च २६४५ नम्बरको जिपमा स्टिकर टाँसी मदिरा ‌ओसार्ने  लिखु गाउँपालिका-१ ढिकुरेका गाडीधनी तथा चालक अच्युत थापामगर र वडा नं ५ थानसिङका व्यापारी दिनेश पौडेल पक्राउ परेका हुन् । उनीहरुलाई नुवाकोट जिल्ला विदुर नगरपालिका-५ गंगटेबाट प्रहरी टोलीले जाँचका क्रममा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार ५२ कार्टुन ओल्ड दरबार, तारा लगायतका विभिन्न ब्राण्डका मदिरा गाडीबाट बरामद गरिएको छ । सो मदिरा व्यापारी पौडेलको पसलका लागि लैजाँदै गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेश थापाले बताए । मदिरा विदुर नगरपालिका-१ ढुंगेस्थित डीपी सप्लार्यसबाट खरिद गरेको र सोको मूल्य साढे ४ लाख रुपैयाँ पर्ने प्रहरीले जनाएको छ ।

सिफारिस

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र मार्भल टेक्नोप्लास्ट बीचको सहकार्यले निरन्तरता पाएको छ। मार्भल टेक्नोप्लास्ट लगातार दोस्रो वर्ष पनि टोलीको एक्सिलेन्स...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण रूपमा हटाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन, २०८३ संशोधन गर्दै शिक्षा...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको जाउलाखेलमा आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा क्यान्भास पेन्टिङमार्फत वातावरण संरक्षणको सन्देश प्रस्तुत गरिएको छ । कांग्रेस...

भर्खरै

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको...

नेपाली सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न

काठमाडौं — नेपाली सेनाले सैनिक अधिकारीहरूका लागि सञ्चालन गरेको...

सरकारले फिर्ता गर्यो शिक्षा र स्वास्थ्यमा लगाइएको ३% कर

काठमाडौं - सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने...

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

धेरै पढिएको