कांग्रेस रामेछाप काठमाडौ सम्पर्क समितिद्वारा औषधि तथा स्वास्थ्य सामग्री प्रदान

रामेछाप -नेपाली कांग्रेस रामेछाप काठमाडौ सम्पर्क समितिले मन्थली नगरपालिकाकाे स्वास्थ्य शाखालाइ स्वास्थ्य सामग्री प्रदान गरेकाे छ ।

नेपाली कांग्रेस रामेछापका काेषाध्यक्ष  कुमार श्रेष्ठले  बुधबार उक्त सामग्री मन्थली नगरपालीका स्वास्थ्य शाखा प्रमुख केशव प्युयाललाई हस्तान्तरण गर्नु भएकाे छ । समितिले १० हजार थान ट्याब्लेट सिटामोल,१ हजार थान मास्क र ३ सय थान पञ्जा उपलब्ध गराएकाे सम्पर्क समितिका अध्यक्ष राज नारायण श्रेष्ठले जानकारी दिनु भयाे ।

यसैगरि समितिले सबै स्थानिय तहका स्वास्थ्य शाखामा अाैषधि तथा स्वास्थ्य सामग्री उपलब्ध गराउने जनाएको छ भने यसबर्षकाे भित्तेपात्राे पनि गाउँ स्तरमा वितरण गरिरहेकाे श्रेष्ठले बताउनु भयाे ।

सिफारिस

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ । कृषि, वन तथा...

भर्खरै

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

धेरै पढिएको