काठमाडौं - गीतकार रञ्जना राईको 'रोज' एल्बमको ‘वीरता’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । देशभक्तिको भावनाले ओतप्रोत उक्त गीतमा नेपालीको शिरमा रहने टोपीको र नेपाली सुरक्षाकर्मीको जीवनबारे बयान गरिएको छ। राईले गीतमार्फत वीरताको नासो हुँ, शिरमा टोपी लाउँछु, दौरा सुरू वाल खुकुरीको धारमा टेकि हिँड्छु भनी शब्द रचना गरेकी...
काठमाडौं-  गायक तथा एरेन्जर रामचन्द्र चन्दको असारे गीत 'साँइला दाई' पछिल्लो समय चर्चामा रहेको छ। आधुनिक जमानामा ति पुरानो गाउँले परम्परालाई उजागर गरेकै कारण चर्चा बटुल्न सफल भएको हो। गीतमा चन्दलाई गायिका बन्दना पाण्डे आवाजमा साथ दिएकी छन् । प्रदिप पर्खर पोख्रेल र कृष्ण चन्दको शब्द रहेको गीतमा गायक चन्द कै लय रहेको छ । दिपक...
काठमाडौं - ‘सम्वृद्ध नेपाल सुखि नेपाली’ नामक गीति संग्रह सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी ओली समेत गीतकार रहेको गीति एल्बममा कुल ५ वटा गीतहरु संग्रहित रहेका छन् । राष्ट्रिय युवा संघ नेपालका सहसंयोजक रमेशकुमार पौडेलेको संयोजनमा सो एल्बम तयार भएको हो । शनिवार नयाँ ठिमी भक्तपुरमा ७० जना भन्दा बढि सडक...
चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त भएका छन् । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले दाहाललाई बोर्डको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । बोर्ड अध्यक्ष बन्न दस जनाले आवेदन दिए पनि दयारामसहित तीनजनाको नाम मन्त्रिपरिषद्मा सिफारिस भएको थियो । गत बिहीबार मन्त्रालयले दरखास्त दिने १० जनामध्ये तीनजनाको नाम मन्त्रिपरिषद् समक्ष सिफारिस...
काठमाडौँ- अभिनेत्री मनिषा कोइराला स्थलमार्गबाट भैरहवा (बेलहिया) नाका हुदै स्वदेश आएकी छन् । लम्पियाधुरासहितको नेपालले नक्सा सार्वजनिक गरेपछि उनले दिएको प्रतिक्रियालाई लिएर भारतीय संचारमाध्यमले उनलाई विवादमा तानेका थिए । मंगलबार बेलहिया नाकाबाट अभिनेत्री मनिषा कोइराला स्वदेश फर्किएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । उनी आफ्नो बुबा र आमासँगै...
काठमाडौं - 'सिमानामा जाऔं अनि पर्खाल लगाई आऔ' भन्दै सांगितिक दवाब स्वरुप राष्ट्रवादि गीत सार्वजनिक गरिएको छ। गीतमा सामाजिक अभियन्ता तथा पोशाक तथा झण्डा दिवसका राजानन्द माण्डब्यको शब्द तथा रचनामा गायक तथा संगितकार तिलक बस्नेतले स्वर दिएका छन। सिक्किम,दार्जलिङ्ग,गडवाल,कुमाउ,लिपुलेक नेपालको भुमि हो यो बिस्तारबाद विरुद्धको अभियान हो भन्दै सबैलाई जागरुक गराउने प्रयास...
गायक विनोद बानियाँले ‘मान्छेको जुनी अचम्मै हुने रैछ नी’ बोलको गीत सार्वजनिक गरेका छन्  । आफ्नो वैवाहिक वर्षगाठको अवसर पारी आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् । युवा निर्देशक विभोर पोखरेलको निर्देशनमा तयार भएको भिडियोमा प्रकाश घिमिरे, एनजे सागर शाह र अनिता पौडेलको अभिनय रहेको छ  । सन्तोष कोन्मेको छायाङकन रहेको भिडियोलाई सम्पादन सुप्रिम...
काठमाडौँ – हाँस्यब्यङ्ग्य कलाकार एवम् रंगकर्मी कृष्ण प्रसाद धिताल ( धिताल चिरिच्याँट्ट) ले कोरोना भाईरस रोकथाम नियन्त्रणमा र सहजकताको लागि सन्देशमुलक भिडियो निर्माण गरेका छन् । लकडाउनको समयलाई सदुपयोग गर्दै धितालले यसअघि पनि विभिन्न सन्देश मुलक भिडियो सामाग्री निमार्ण गरिसकेका छन् । कोरोना पुराणको नाम दिईएको भिडियोमा साबुन पानीले हात...
काठमाडौं । नेपाली युवा दिवेश पोखरेल अमेरिकाको प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलको टप १० मा प्रवेश गरेका छन् । जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदै उनले टप १० मा आफ्नो स्थान सुरक्षित गरेका हुन् । अमेरिकन आइडलको अडिसनदेखि नै दिवेशले निर्णायकहरुको तारिफ पाउँदै आएका थिए । त्यो क्रम...
काठमाडौँ – अहिले जताततै कोरोना भाइरसले आक्रान्त छ । दिन प्रतिदिन संक्रमित र मृत्यु हुनेको संख्यामा वढोत्तरी भइरहेको छ । संसारको जुनसुकै मुलुकमा भएपनि एउटा नेपालीले आफ्नो देश, आफ्नो परिवार, आफन्त सम्झेर आफु परदेशमा रहेको पीडालाई मनन गरिरहेका छन् । यस्तो अवस्थामा सवै परिवार एकै ठाउंमा रहनु पर्नेमा विरानो...