काठमाडौं - शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा लक्षण देखिएका कोरोना संक्रमितको निःशुल्क पिसिआर परीक्षण हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी...
अमेरिकी सरकारले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग ९युएसएआईडी० मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक सय थान भेन्टिलेटर हस्तान्तरण गरेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या...
डम्बर निदाल
डडेल्धुरा - दशरथचन्द राजमार्ग अन्र्तगत बैतडीको पाटन नगरपालिका खोड्पेमा गएराति बस दुर्घटनामा परी मृत्यु भएका ९ जनाकै सनाखत भएको छ । उक्त दुर्घटना...
काठमाडौँ - ललितपुरको इमाडोलमा भिषण आगलागी भएको छ।
शुक्रबार दिउँसो महालक्ष्मी नगरपालिकाको इमाडोलमा आगलागी भएको हो। खण्डा गार्मेन्ट कारखाना नजिकैको फोहोर मैला व्यवस्थापन शाखाको अफिसमा...
काठमाडौं - विभिन्न २२ राजनीतिक दलले आगामी मंसिर ७ गते माइतीघर मण्डलामा सरकारविरुद्ध प्रदर्शन गर्ने भएका छन् ।
कार्यगत एकतामा नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी),...
काठमाडौं - नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । आज सुन ५०० ले बढेको हो ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९५ हजार...
काठमाडौँ - कोरोना महामारीका कारण बेरोजगार बनेका व्यक्तिलाई काठमाडौं महानगरपालिकाले रोजगारी दिने भएको छ।
‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै काठमाडौं महानगरपालिकाले रोजगारीका लागि सम्बन्धित व्यक्तिलाई...
काठमाडौं - प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्य दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । वन जङ्गलमा...
काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज शुक्रबार बस्ने भएको छ । पटक पटक विविध कारणले स्थगित भएको बैठक शुक्रबार बस्न लागेको हो...
आफू कार्यरत अस्पतालको लापरबाहीका कारण ज्यान गुमाएका हाडजोर्नी विशेषज्ञ डा. ज्ञानेश्वरप्रसाद सिंहको परिवारले झन्डै ९३ करोड क्षतिपूर्ति माग दबी गर्दै भैरहवास्थित मेडिकल कलेजविरुद्ध मुद्दा...













