रामेछाप - रामेछाप नगरपालिका वडा नम्बर ८ काे अार्थिक सहयाेगमा रामेछाप विजनेस एण्ड प्राेफेसनल वमेन (RBPW ) रामेछापकाे अायाेजनामा संचालित तालिममा वडाका निर्वाचित वडा सदस्य सहित २० जना महिलाकाे सहभागीता रहेकाे थियाे । कुनै पनि संघसंस्था तथा समुहमा महिलाहरुले अाफ्नाे विचार, तर्क राख्न, सहजै छलफलमा भागलिन सक्ने र नेतृत्व...
उदयपुर- उदयपुरको बेलका नगरपालिकावासीले नि:शुल्क रूपमा दाँतको उपचार गर्न पाउने भएका छन् । बेलका घर भई काठमाडौं बस्ने युवाहरु आबद्ध बेलका विकास समाजले नगरपालिकाको केन्द्र रामपुरमा असार ७ गते (शनिवार) नि:शुल्क दन्त शिविर संचालन गर्न लागेको हो। शिविरका लागि काठमाडौंको ॐ समाज डेन्टल हस्पिटलबाट चिकित्सकहरुको ६ सदस्यीय टोलीसँगै अत्याधुनिक...
रामेछाप - रामेछापकाे सुकाजाेरमा संचालन भएकाे घरेलु स्यानिटरी प्याड उत्पादन तालिम मंगलबार सम्पन्न भएकाे छ । रामेछाप नगरपालिकाे अार्थिक सहयाेगमा रामेछाप विज्नेस प्रमाेशन प्रालिकाे अायाेजनामा संचालित सातदिने स्यानिटरी प्याड बनाउने तालिममा नगरपालिकाका १८ जना महिलाको सहभागिता रहेकाे थियाे ।
रामेछाप जिल्लामा पहिलाे पटक अायाेजना गरिएकाे साे तालिम स्थानीय महिलालाई स्वराेजगार...
काठमाडौं - गायक रामचन्द्र चन्द र समिक्षा बि सिको '३ फुर्के डोरी' सार्बजनिक भएको छ । गीतमा गायक तथा निर्देशक हुम गैरेको शब्द र लय रहेको छ । प्रीज्म डिजिटल रेकर्डिङ स्टुडियो बबरमहलमा रेकर्ड गरिएको उक्त गीतमा चर्चित मोडल तथा निर्देशक शंकर बिसी र नायिका तथा मोडल अनु साहको...
काठमाडौं - नक्सालस्थित वृहस्पति विद्या सदनको आयोजनामा चौंथोपटक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । दिगो विकासको लक्ष्यमध्ये तेस्रो नम्बरमा रहेको राम्रो स्वास्थ्य र भलाई बुँदामा आधारित भएर विद्यालयले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
नेपाल रेडक्रस सोसाइटी र नेपाल प्रहरीले रक्तदान कार्यक्रममा सहयाृग गरेका थिए । विद्यालयका कक्षा ११ र...
मेयर साब नमस्कार,
केहि दिन अघि स्थानीय समाचारमा मन्थली नं पा भित्र करौडौको लगानीमा सुबिधा सम्पन्न पौडी पोखरी बन्ने समाचार पढ्न पॉए कताकता मनमा शीतलता पनि छायो। फेरि त्यहि न.पा भित्र बर्षौ देखि पानी चोरी हुने डरले चाबी लगाउने गरेको भन्ने समाचार पढेपछि मन दुखी भयो। मेयरसाब हजुरलाई धेरैले विकासप्रेमी भनेर...
गायक टेक बिसीको नयाँ गीत ''नाच पुतली'' सार्वजनीक भएको छ । सार्वजनिक गीतमा शब्द संगीत उमेश मुस्कानको रहेको छ । यस गीतलाई अहिलेका चर्चीत एरेन्जर उदय राज पौडेलले एरेन्ज गरेका छन् । गीतको म्युजिक भिडीयोमा मोडल अलिसा शर्मा र चक्रबमको अभिनय तथा नृत्य रहेको छ ।
“यो गीत छमछमी नाच्न...
काठमाडौं - सरकारले आइतबार उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयका शाखा अधिकृत अशोककुमार राईले सुचना जारी गर्दै रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले विदा दिइएको जनाएका हुन् ।
काठमाडौँ – नेपालको पहिलो मुस्लिम महिला जिल्ला बाराकी अर्कना खातुन अन्नपूर्ण बेस क्याम्पसम्म आरोहण गर्न सफल भएकी छिन् । उनी यही जेठ १७ गते शुक्रबार तीन दिन लगाएर ४१३० मिटरमा रहेको एबिसी चढ्न सफल भएकी हुन् ।
हाइक फर नेपाल नामक संस्थाद्वारा आयोजित एबिसी हाइकिङबाट अर्कना हाइक गर्न गएकि थिइन् ।...
काठमाडौं – सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ईद उल फित्रको अवसरमा जेठ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले बिदा दिने निर्णय भएको बताए ।
मुस्लिम धर्मावलम्बी सम्वद्ध विभिन्न संघसंस्थाले आफ्नो पर्वको दिन बिदा दिन माग गर्दै आएका...