मन्थली -
मन्थली नगरपालिकाका मेयर रमेश कुमार बस्नेतले बाकी तीन बर्षकाे कार्यकालमा नगरमा उदाहरणीय काम गरेर देखाउने बताउनु भयाे ।
स्थानीय निर्वाचनबाट निर्वाचित भएर पदभार ग्रहण गरेकाे दुई बर्ष पुगेकाे अवसरमा साेमबार पत्रकार सम्मेलमा नगर प्रमुख बस्नेतले हाल सम्म भएका गतिविधि सार्वजनिक गर्दै बस्नेतले दुई वर्ष सम्म उल्लेख्य काम गर्न नसकेको...
रामेछाप -
रामेछाप नगरपालिका रामेछापले अाईतबार नगरपालिकामा निर्वाचित महिला जनप्रतिनिधिहरुका लागि एक दिवसीय अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेकाे छ ।
कार्यक्रममा लैङ्गिक हिंसा विरुद्ध सचेतना , लैङ्गिक उत्तरदायी बजेट तथा कानुनि व्यवस्था सम्बन्धि अजानकारी गराईएकाे थियाे । लैङ्गिक हिंसा सम्बन्धि कानुनि ब्यवस्थाका बारेमा नगरका कानुनी सल्लाहकार लाेकहरी दाहाल, जानकारी लैङ्गिक उत्तरदायी बजेट...
रामेछाप -
सरकारले ल्याउन लागेकाे प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सिल विधेयक संशोधनकाे माग राखि नेपाल पत्रकार महासंघकाे अगुवाइमा
अाज देश भरका पत्रकार संचार सामाग्री सहित सडकमा उत्रेका छन् ।
प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सिल विधेयक मन्त्री परिसदबाट पारित भएर संसदमा पेश भएसगै संशोधनकाे माग राखेर केही दिन देखि नेपाल पत्रकार महासंघ...
रामेछाप - खाडादेवि गाउपालिमा संचालित विकास निमार्णकाे काममा असन्तुष्टि जनाउदै मंगलबार पालिकाका पराजित अध्यक्ष बेदराज लामाले ध्यानाकर्षण गराएका छन् ।
स्थानीय निर्वाचन भएकाे दुई वर्ष पुगेकाे दिन पारेर पराजित अध्यक्षले पालिकाका सबै वडाका पराजित वडाअध्यक्ष सहितकाे हस्ताक्षरमा पालीकाकाे हाल सम्मकाे गतिविधिका बारेमा पारदर्शी ढङ्गले र्सार्वजनिक गराउनु पर्ने माग राखेर पत्र बुझाएका...
रामेछाप -
सुचना आयाेगका अायुक्त किरण कुमार पाेखरेलले पत्रकारलाई निराश नहुन आग्रह गर्नु भएकाे छ ।
राष्ट्रिय सुचना आयाेगले जिल्ला प्रशासन कार्यालय रामेछापमा साेमबार राखेकाे सुनचाकाे हक सम्बन्धि अभिमूखीकरण कार्यक्रममा आयुक्त पाेखरेलले यस्ताे बताउनु भएकाे हाे । उहाले सुचनाकाे हकका लागि जनता जाग्नु पर्ने र एक दिन अाफ्नाे अधिकारका लागि जनता...
काठमाडौं -
नेपाल प्रेस युनियनले अाईतबार एक विज्ञप्ति मार्फत संचारमन्त्रि गाेकुल बास्काेटालाई सार्वजनिक रुपमा बहिष्कार गर्ने जनाएकाे छ ।
प्रेस स्वतन्त्रता विरोधी कानून बनाउएकाे भन्दै सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई सार्वजनिक बहिष्कार गर्ने निर्णय गरेकाे नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले जानकारी दिनुभयाे । यसै गरि युनियनको सचिवालयकाे बैठकले बास्काेटा विरुद्ध आन्दोलनका कार्यक्रम...
रामेछाप -
जिल्ला प्रशासन कार्यलय रामेछापले अाईतबार गरेकाे अनुगमनमा रामेछापका ६ कार्यलयका ४२ कर्मचारी अनुपस्थित भेटिएकाे जनाएकाे छ ।
रामेछापकाे पुरानाे सदरमुकाम रामेछापमा भएका विभिन्न ६ वटा सरकारी कार्यलयकाे अनुगमनमा ४२ जना कर्मचारी अनुपस्थित रहेकाे प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसिले जानकारी दिनुभएकाे छ । जिल्लाकाे पुरानाे सदरमुकाम रामेछापमा रहेकाे जिल्ला स्वास्थ...
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानले परिकल्पना गरे अनुसारकाे स्थानिय कारकार सरकार जस्ताे बन्न नसकेकाे बताउनु भयएकाे छ ।
सुनापति गाउपालिका १ सिम्पानिमा शनिबार भएकाे शिवालय मन्दिर उत्घाटन कार्यक्रममा नेता सिंहले संविधानले परिकल्पना गरेकाे जस्ताे सरकारकाे गतिविधि हुन ननसके अाराेप लगाउनु भएकाे छ । सरकारले हालसम्म पनि अावस्यक कानुन बनाइ...
विरगञ्ज-
नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारकाे सबै संरचनामा महिलाको समाज सहभागीता हुनुपर्ने बततउनु भयाे ।
नेपाल महिला सङ्घले बिहीबार विरगञ्जमा आयोजना गरेको दुई दिने प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटनमा समारोहमा बाेल्दै सभापति देउवाले महिलाको सहभागी समानरुपमा भएमा मात्र देश समृद्ध हुने भन्दै उहाले सरकारकाे सबै संरचनामा...
काठमाडौं - नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजीपी) धीरु बस्न्यात मानार्थ डानबाट सम्मानित भएका छन् । नेपालमा तेक्वान्दो खेलको विकास, प्रवद्र्धनमा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै कोरियाले एआईजीपी बस्न्यातलाई सम्मान गरेको हो । नेपालका लागि कोरियाली राजदूत पार्क योङ सिकले एआईजीपी बस्न्यातलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित एक समारोहका बीच...