रामेछाप १९ वैशाख ।
रामेछाप । केहिदिन देखी बढेको अत्याधिक गर्मीका कारण रामेछापको जनजिवन प्रभावित भएको छ ।
सोमवार यता देखि चर्को घामसँगै बढेकाे गर्मिका कारण...
काठमाडौं - उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ उपराष्ट्रपति भवन ‘ग्रीन हाउस’मा निवास सरेका छन् । उनी अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर बस्दै आएको गैह्रीधारा स्थित...
चितवनको साैराहामा बुधबारबाट पन्ध्रौँ चितवन हात्ती महोत्सव आजदेखि शुरु भएकाे छ । सौराहाको बाघमारा चौरमा हुने उक्त महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम...
काठमाडौं – प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणमा नेपालको राजनीतिक विषयमा कुराकानी नहुने भएको छ । निर्वाचन मार्फत राजनीतिक संक्रमण सम्पन्न भइसकेको अवस्थामा अब...
काठमाडौं - काठमाडौंमा एक १५ बर्षीया किशोरी ड्राइभर ग्याङ (चालक र सहचालक) को सामूहिक बलात्कारको शिकार भएकी छन् । काठमाडौंको कीर्तिपुरबाट बसमा चढेकी बौद्धिक अपाङ्गता भएकी किशोरी ‘ड्राइभर ग्याङ’ को पटक पटक बलात्कारको शिकार भएकी हुन् ।
काठमाडौं - औपचारिक कार्यक्रमको प्रमुख वक्ता रोबोट हो भन्दा अधिकांशमा कौतुहलता जाग्न सक्छ । तर रोबोटलाई नै प्रमुख वक्ता बनाएर बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गरिँदै छ ।
धनुषा - प्रदेश नं २ को मंगलबार बोलाइएको प्रदेशसभाको बैठक स्थगित भएको छ । संसद सचिवायलयले सूचना जारी गर्दै विशेष कारणले बैठक स्थगित गरिएको जानकारी दिएका छन् । प्रदेशसभाको अर्को बैठक चैत १२ गते बोलाइएको छ ।
सर्वप्रथम अत्यधिक बहुमतले प्रधानमन्त्री हुनुभएकोमा बधाई छ। आज तपाई प्रधानमन्त्री भएको करिब एक महिनापछि हामी चार भाईबहिनी तपाईंलाई एउटा घटना स्मरण गराउन चाहन्छौँ। तपाईले पत्रपत्रिकाबाट पक्कै पनि खबर सुन्नुभएको हुनुपर्छ,
काठमाडौं - केही समयअघि नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुसलाई भेट्न पुगेका थिए ।
धनगढी - रेशम चौधरीलाई जेल भित्रै सांसद पदको शपथ ग्रहण र रिहा गर्ने तयारी भइरहेको समाचार बाहिर आएपछि टीकापुर घटनाका पीडित चिन्तित बनेका छन् । आपराधिक मुद्दालाई राजनीतिक नबनाउन उनीहरुले सरकारसँग आग्रह गरेका छन् ।













