सुर्खेत, ३० फागुन । कर्णाली प्रदेशको सुर्खेतमा ३३० जना कुपोषित बालबालिका भेटिएका छन् ।
चालू आव २०७४/७५ को साउनदेखि पुससम्म ३३० जना बालबालिकामा कुपोषण भएको भेटिएको...
विद्यादेवी भण्डारी पुनः राष्ट्रपति निर्वाचित भएकी छन्। लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति र नेपालको संविधान घोषणा भएपछि निर्वाचित हुने पहिलो राष्ट्रपति
काठमाडौँः दिउँसोको खाजा खाएर कर्पोरेट टावर’को नवौँ तलास्थित अन्नपूर्ण पोस्ट् दैनिकको कार्यालयमा जानका लागि हामी लिफ्ट चढ्नुपूर्व लिफ्टमा आएको प्राविधिक समस्याका कारण केहीबेर हामी भुइँतलामै...
नेपालमा मानसिक समस्या भन्नेबित्तिकै पागलपन भन्ने गलत बुझाइ छ । जसका कारण समस्याबारे थाहा हुँदाहुँदै पनि कैयौँ मानिस मनोचिकित्सककहाँ पुग्न हिच्किचाउँछन् । किनकि, उसलाई...
शिवहरी पौडेल अहिले टेलिभिजन र स्टेजमा जमेका हाँस्य कलाकार हुन् । लामो समय नेपाल टेलिभिजनबाट प्रशारित हाँस्य टेलिश्रृङ्खला ‘जिरे खुर्सानी’मा निर्देशन र अभिनय गरेका...
रुपन्देही - प्रदेश ५ को तीन सदस्य मन्त्रिपरिषद कार्यालयले मुख्यमन्त्री, मन्त्री र सांसदको पारिश्रमिक निर्धारण प्रारम्भिक मस्यौदा तयार पारेको छ । तयार गरेको प्रारम्भिक मस्यौदामा सेवा सुविधा अनुसार मुख्यमन्त्रीको मासिक पारिश्रमिक ६० हजार ९ सय रुपैयाँ, मन्त्रीको ५२ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । प्रदेश सभाषदकोे पारिश्रमिक ४५ हजार हुनेछ ।
काठमाडौं– आफ्नै प्रेमिकालाई फेसबुकमा ‘वेश्या’ भन्दै गाली गर्ने एक युवक पक्राउ परेका छन्। प्रहरीले पाल्पा घर भई काठमाडौं बस्ने २१ वर्षीय विक्रम मल्ल ठकुरीलाई पक्राउ गरेको हो।
काठमाडौं - आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने भन्दै आएको नेकपा एमाले आफ्नै नेतृत्वमा संविधान संशोधन गर्न तयार भएको छ ।
काठमाडौं । स्मार्ट फोनको दुनियाँमा एकछत्र साम्राज्य कायम राखेको सामसुङले ‘ग्यालेक्सी एस ९’ र ‘ग्यालेक्सी एस ९ प्लस’ मोबाइल फोन लन्च गरेको छ ।
१५ फागुन, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट फुटबल खेल्दै आएका नेइमारको खुट्टाको हड्डी भाँचिएको छ । नेइमारले अब केही समय फुटबलबाट बिश्राम लिनुपर्ने भएको छ ।












