दक्षिण कोरियामा पछिल्लो समय ढिला बिहे गर्ने चलन बढेसँगै नवविवाहित दम्पतीको संख्या कम भएको यहाँको सरकारी कार्यालयद्वारा सोमबार सार्वजनिक तथ्याङ्कले देखाएको छ।
कोरियाली तथ्याङ्क कार्यालयका...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले ल्याएको अध्यादेश फिर्ता हुनुपर्ने बताएका छन्।
सरकारले विद्रोहीहरूलाई आममाफी दिन मिल्ने गरी आइतबारको मन्त्रिपरिषद बैठकबाट अध्यादेश ल्याउने निर्णय...
सरकारले डिल्लीबजार जेलमा रहेका रेशम चौधरीलगायत फौजदारी मुद्दामा थुनामा रहेका तीन दलका नेता/कार्यकर्ता रिहा गर्न मुलुकी फौजदारीसंहिता संशोधन अध्यादेश ल्याउने निर्णय गरेपछि सर्वसाधारणसँगै नेता...
काठमाडौं - ४ मंसिरमा सम्पन्न चुनावबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता पशुपतिशम्शेर जबराले शपथ खुवाउने भएका छन् ।
प्रत्यक्ष निर्वाचित १६५...
नेकपा एमालेले धर्म प्रचारसँग जोडिएको नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिक सांसद बनाएपछि चर्को आलोचना भइरहेको छ।
अध्यक्ष केपी शर्मा ओलीको उक्त निर्णयलाई लिएर...
राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ जना समानुपातिक सांसदको नाम निर्वाचन आयोगमा बुझाएको छ। आयोगले दिएको शनिबार दिउँसो ४ बजेसम्मको समयसीमा अघि कार्यसम्पादन समितिको बैठक बसेर...
नेकपा (एमाले) ७० समानुपातिक प्रदेशसभा सदस्यको सूची निर्वाचन आयोगलाई उपलब्ध गराएको छ। ललितपुरस्थित पार्टी कार्यालयमा शनिबार बसेको सचिवालय बैठकले पार्टीले प्राप्त गरेको मतका आधारमा...
राजनीतिक दलहरूले समानुपातिक तर्फको बन्दसूचीमा समावेश रहेका उम्मेदवारबाट सांसदहरु छनौट गरी निर्वाचन आयोगमा बुझाएका छन् । नेपाली कांग्रेसले ३२, एमालेले ३४, माओवादी केन्द्रले १४,...
नेकपा एमालेले पार्टीविरूद्ध लागेको आरोप लगाउँदै घनश्याम भुसाल, प्रभु साह लगायतलाई निष्कासन गरेको छ।
शनिबार ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको चौधौं सचिवालय बैठकले स्थायी...
नेकपा माओवादी केन्द्रले समानुपातिक तर्फ प्रतिनिधि सदस्यको टुंगो लगाएको छ। सो पार्टीले १४ जना सांसद पाएको थियो।
जसमध्ये अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२ महिला र...













