काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उठाउने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले स्थापितलाई उठाउने निर्णय गरेको हो । तल्ला कमिटीबाट आएको सिफारिसमध्येका स्थापितलाई उम्मेदवार बनाउने निर्णय भएको नेकपा एमालेका एक नेताले बताए । शनिबार बसेको सचिवालय बैठकले ५...
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले वैशाख ११ र १२ गरे मनोनयन दर्ताको समय तोकेको छ । निर्वाचन आयोगका अनुसार स्थानीय तहको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यमा उम्मेदवारी दिन चाहनेले आइतबार र सोमबार सम्बन्धित पालिकाको निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउन सक्नेछन् । स्थानीय तहको निर्वाचनमा उम्मेदवार...
नेकपा माओवादी केन्द्र धादिङले एकै घरका श्रीमान–श्रीमतीलाई मेयर र उपमेयरमा सिफारिस गरेको खुलेको छ । स्थानीय निर्वाचनको लागि निलकण्ठ नगरपालिका धादिङको मेयर र उपमेरमा माओवादी केन्द्रले मेयर र उपमेयरमा एकै घरका श्रीमान् र श्रीमतीलाई सिफारिस गरेको हो । मनराज भण्डारी नीलकण्ठ नगरपालिका धादिङका उप–मेयर छन् । उनी नेकपा माओवादी केन्द्र धादिङका...
सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीले आफ्नो भागमा परेका सबै महानगर र उपमहानगरका प्रमुख तथा उपप्रमुख पदको उम्मेदवार टुंगो लगाएको छ। नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको प्रमुख पदको उम्मेदवार धनराज आचार्यलाई बनाउने भएको छ। आकांक्षी ६ जनाको नाम सिफारिस भए पनि शनिबार पार्टीले आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। यस्तै एकीकृत...
सुदूरपश्चिममा गठबन्धन भित्र विवाद बढ्दै गएको छ। प्रदेश सरकारले एकलाैटी निर्णय गरेर आफ्ना मन्त्री फिर्ता बाेलाएर कांग्रेसलाई मन्त्री दिएकाे भन्दै सुदूरपश्चिम नेपाल एकीकृत समाजवादी पार्टीले असन्तुष्टि जनाएको हो । एकीकृत समाजवादीले सुदूरपश्चिममा चुनावपछि एकल बहुमतको सरकार चलाउने तयारी पनि गरिएको छ। यस्तै, सुदूरपश्चिममा पार्टीले स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन नगरिकन एकल...
पाँचदलीय सत्ता गठबन्धनका तर्फबाट चितवनको भरतपुर महानगरको उपप्रमुख (उपमेयर) को उम्मेदवार नेपाली कांग्रेसका नेता चित्रसेन अधिकारीलाई बनाउने निर्णय भएको छ। आज बिहान प्रधानमन्त्रीको सरकारी निवासमा बसेको कांग्रेसका शीर्ष नेताहरूको बैठकले आफ्नो भागमा परेको भरतपुरको उपमेयर सिटमा अधिकारीलाई उम्मेदवार बनाउने सहमति भएको हो। नेपाली कांग्रेस भरतपुर महानगरपालिका कार्यसमिति सभापति रहेका अधिकारीलाई उपप्रमुख...
पूर्व राजनीतिज्ञ, समाजसेवी, साहित्यकार तथा कलाकार भद्रकुमारी घलेको १५१ वटा पुस्तक विमोचन गरिएको छ । शनिबार भद्रकुमारी घले सेवा सदनमा प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश तथा प्रथम महिला न्यायधीश शुशिला कार्कीसहित १५१ जना महिलाको हातबाट सो पुस्तक विमोचन गरिएको हो । पुस्तकमा बुढाबुढीको गन्थन, मान्छे कसरी मान्छे बन्ने, मान्छेले मान्छे र...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनबीच जिल्ला तहमा भइरहेको स्थानीय तहको सिट बाँडफाँडप्रति असन्तुष्टि जनाएका छन् । अध्यक्ष नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको ठाउँमा आफ्नो पार्टीको पहिलो हक र दावी लाग्ने सहमति भएपनि सोही अनुसार जिल्ला तहको सिट बाँडफाँड नभएको भन्दै असन्तुष्टि जनाएका हुन्...
काठमाडौं । नेपाली कांग्रेसले धनगढी उपमहानगरपालिकाको मेयरमा पुनः नृप बहादुर वडलाई सिफारिस गरेको छ। कांग्रेसबाट वडसंगै कृष्ण महरा, सुशिला मिश्र भट्ट, हरिस खड्का मेयरका आंकाक्षी थिए। पार्टीले मेयरमा सिफारिस गरेसँगै फेरि उम्मेदवार बन्न उनले आज मेयर पदबाट राजीनामा दिँदैछन्। अहिलेको अवस्थामा नृप वडनै बलियो उम्मेद्वार मानिएकोले उनलाई उम्मेद्वार बनाउने निर्णय भएको...
नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यसमिति बैठक शनिबार बिहान ११ बजे बस्न लागेको हो । केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थितिका लागि काँग्रेसको निर्देशन छ । बैठकमा स्थानीय तहको निर्वाचनको घोषणापत्र जारी गर्ने विषयसँगै सत्ता साझेदार दलबीचको चुनावी तालमेललाई...