नेपाली लेगस्पिनर सन्दीप लामिछाने सम्मिलित होबार्ट हरिकेन्स बिग ब्यास लिग २०२०/२१ को लिग चरणबाटै बाहिरिएको छ । आफ्नो लिग चरणको अन्तिम खेलमा होबार्ट मेलबर्न रेनेगड्ससँग ११ रनले पराजित भएसँगै अघिल्लो चरणको सम्भावना सकिएको हो । जितको लागि १ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको होबार्टले निर्धारित २० ओभरमा ९ विकेट...
काठमाडौँ - काठमाडौँमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलको समिकरण पुरा भएको छ । समुह 'ए' बाट सशस्त्र प्रहरीको एपीएफ क्लब तथा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेका छन् भने समुह 'बि' बाट बागमती प्रदेश र नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगेका छन् । पुलिस क्लबले सोमबार भएको खेलमा प्रदेश २ लाई...
काठमाडौँ -  प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश लुम्बिनी प्रदेशसँग ६ विकेटले पराजित भएको छ । मूलपानी मैदानमा लुम्बिनी प्रदेशसँग ६ विकेटले पराजित भएको सुदूरपश्चिम बाहिरिएको हो । तीन खेलबाट दोस्रो जित निकालेको लुम्बिनीले अघिल्लो चरणको यात्रालाई जिवन्त राख्दा हारेको सुदूरपश्चिमले लगातारका तीन खेलमा पराजय भोग्दै जारी प्रतियोगिताबाट बाहिरिएको छ...
काठमाडौं - प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टीम सशस्त्र प्रहरी बल (एपिएफ)ले कर्णाली प्रदेशलाई ७१ रनले पराजित गर्दै तेस्रो जित निकालेको छ । २ सय १८ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेशले १ सय ४७ रन मात्रै बनाउन सक्यो । कर्णालीका लागि हेमन्त ओलीले अर्धशतकीय पारी खेले । १ सय २...
नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बिग बास लिग क्रिकेटमा पर्थ स्कोचर्सविरुद्ध २ विकेट लिएका छन्। जारी खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दा २७ रन खर्चेर २ विकेट लिएका हुन्। सन्दीपले ओपनिङ ब्याट्सम्यान लियाम लिभिङस्टोनलाई डेविन मलानको हातबाट क्याच आउट गराएका हुन्। लियामले १५ बलको सामना गर्दा २ छक्का र २ चौका...
काठमाडौं - पवन सरार्फको कीर्तिमानी अर्धशतक र सुनील धमलाको शतकीय पारीमा प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ३११ रनको बलियो लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३१० रन बनाएको हो । पुलिसका लागि...
युभेन्ट्सले इटालियन सुपर कप फुटबलको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा नेपोलीलाई २-० ले हराउँदै युभेन्ट्सले उपाधि जितेको हो । युभेन्ट्सको जीतमा क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले १-१ गोल गरे । स्टेडियो मापेइमा बुधबार राति भएको प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६४औं मिनेटमा रोनाल्डोले गोल...
काठमाडौँ — इन्डियन प्रिमियर लिग (आईपीएल) टिम दिल्ली क्यापिटल्सले बुधबार नेपाली लेग स्पिनर सन्दीप लामिछोनलाई फुकुवा गर्ने निर्णय गरेको छ । सन्दीपले आईपीएलको पछिल्लो संस्करणमा दिल्लीबाट कुनै खेल खेल्ने अवसर पाएका थिएनन् । क्रिक इन्फोका अनुसार दिल्लीले सन्दीपसँगै अन्य दुई खेलाडी इंग्ल्यान्डका जेसन रोय र भारतकै मोहित शर्मालाई पनि फुकुवा...
काठमाडौँ - प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी कल्बले प्रदेश १ लाई ४ विकेटले हराउँदै लगातार तेस्रो जित हासिल गरेको छ । बुधबार भएको खेलमा आर्मीले प्रदेश १ लाई ४ विकेटले हराएपछि प्रदेश १ प्रतियोगिताबाट औपचारिक रुपमा बाहिरिएको छ । जितका लागि १ सय ३२ रनको विजयी लक्ष्य पछ्याएको...
सुनिल धमाला र कुशल भुर्तेलको उत्कृष्ट साझेदारीमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। मंगलबार भएको खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटको फराकिलो अन्तर हराएको हो। सुदूरपश्चिमले दिएको १ सय ११ रनको लक्ष्य पुलिस क्लवले १७ ओभरमा १ विकेट गुमाएर...