काठमाडौँ - प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी कल्बले प्रदेश १ लाई ४ विकेटले हराउँदै लगातार तेस्रो जित हासिल गरेको छ । बुधबार भएको खेलमा आर्मीले प्रदेश १ लाई ४ विकेटले हराएपछि प्रदेश १ प्रतियोगिताबाट औपचारिक रुपमा बाहिरिएको छ । जितका लागि १ सय ३२ रनको विजयी लक्ष्य पछ्याएको...
काठमाडौं, मंसिर १७ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पदकतालिकामा नेपाल शीर्ष स्थानमा रहेको छ । मंगलबारका खेल सकिँदासम्म नेपालले जितेको स्वर्णपदकको संख्या २३ पुगेको छ । मंगलबारका खेलमा नेपालले एथ्लेटिक्समा एक, करातेमा दुई, उसुतर्फ दुई, तेक्वान्दोमा दुई र दुवाथलनतर्फ एक स्वर्ण जितेको हो । मंगलबार एथ्लेटिक्सको १० हजार मिटर दौडमा सन्तोषी...
इङल्यान्डले पहिलो टि-२० खेलमा घरेलु टोली भारतलाई ८ विकेटले हराउँदै शानदार जीत निकालेको छ । गए राति सम्पन्न पहिलो टि-२०खेलमा भारतलाइ हराउँदै इङल्यान्डले ५ टि-२०सिरिजमा १ शुन्यको अग्रता लिएको हो । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली भारत २० ओभरमा ७ विकेट गुमाउँदै १...
एजेन्सी – टोकियो ओलम्पिक २०२० अन्तर्गत एथ्लेटिक्सको ज्याभलिन थ्रोमा निरज कुमार चोप्राले भारतलाई पहिलो स्वर्ण दिलाएका छन् । निरजले ८७.५८ मिटरको प्रदर्शनसहित स्वर्ण पदक जितेका हुन् । प्रतियोगिताको स्वर्ण पदक दावेदार मानिएका जर्मनीका जोहानेस भेटरले फाइनलमा समेत स्थान बनाउन नसक्दा निरजको स्वर्ण पदकको सम्भावना बलियो बनेको थियो । चेक रिपब्लिकका...
सहिद स्मारक ए डिभिजन लिगको शिर्ष स्थानमा उक्लिने नेपाल आर्मीको प्रयास असफल भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको छैठौ चरणको अन्तिम खेलमा संकटाले नेपाल आर्मीलाई एक एक गोलको बराबरीमा रोकेपछि आर्मी लिग तालिकाको दोश्रो स्थानमै बस्न बाध्य बनेको छ । नवयुग श्रेष्ठले पहिलो हाफको २९ औं मिनटमा गरेको गोलको...
आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गतको पहिलो खेलमा नेपालले ओमानविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको छ । नेपालले विश्वकप छनोटको तयारीको रुपमा खेलिएको चार देशीय सिरिजमा भने ओमानलाई हराएको थियो। ओमान र नेपाललाई ग्रुप बी बाट सेमिफाइनलमा पुग्ने दुई बलियो दाबोदार टोलीको रुपमा हेरिएको छ। यस खेलमा जित हात पार्ने टोलीलाई...
काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका छन् । आईसीसी विश्वकप क्रिकेट लिग-२ सुरु हुन एक दिन बाँकी रहँदा उनले मुख्य प्रशिक्षक पटवालले राजीनामा दिएका हुन् । यो प्रतियोगिता सकिए लगत्तै लागु हुनेगरी उनले आईसीसीलाई राजीनामा पत्र पठाएका हुन् । बुधबारबाट हुने ओमान र अमेरिका सम्मिलित...
न्युजिल्याण्डलाई पराजित गर्दै घरेलु टोली भारत १२ वर्षपछि आईसीसी विश्वकप २०२३ को फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको खेलमा न्युजिल्याण्डलाई ७० रनले पराजित गर्दै आयोजक भारत सन् २०११ पछि विश्वकपको उपाधि नजिक पुगेको हो। भारतले दिएको ३ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४८.५ ओभरमा ३ सय २७ रन बनाउँदा...
एसिया कपको सुपर फोरअन्तर्गत आइतबार राति भएको खेलमा पाकिस्तानले भारतलाई पाँच विकेटले पराजित गरेको छ। आइतबार यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको भारतले दिएको १८२ रनको लक्ष्य पाकिस्तानले १ बल बाँकी छँदै ५ विकेट गुमाएर पूरा गरेको छ। दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा १८२ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तान अन्तिम...
इण्डियन प्रिमियर लिग (आइपीएल)मा नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई कुनैपनि क्लबले अनुबन्ध गरेनन्। आज चेन्नाईमा जारी अक्सनमा सन्दीपलाई कुनैपनि क्लबले मूल्य लगाएनन्। यसअघि तीन सिजन सन्दीपले आइपीएल दिल्ली क्यापिटल्सबाट खेलेका थिए। यस सिजन भने दिल्लीले सन्दीपलाई रिलिज गरेको थियो। सन्दीपले यस सिजन आफ्नो आधारमुल्य ४० लाख भारतीय रुपैयाँ तोकेका थिए। सन्दीपले दिल्लीबाट...