भारतका अजय कुमारलाई उपाधि

[av_layout_row border=” min_height_percent=” min_height=’0′ color=’main_color’ mobile=’av-flex-cells’ id=” av_element_hidden_in_editor=’0′ mobile_breaking=” av-desktop-hide=” av-medium-hide=” av-small-hide=” av-mini-hide=”]

[av_cell_two_third vertical_align=’top’ padding=’30px,30px,30px,60px’ background_color=” src=” attachment=” attachment_size=” background_attachment=’scroll’ background_position=’top left’ background_repeat=’no-repeat’ mobile_display=”]

[av_textblock size=’16’ font_color=” color=” av-medium-font-size=” av-small-font-size=” av-mini-font-size=” admin_preview_bg=”]

भारतका अजय कुमारलाई उपाधि

फस्ट एसियन महाद्विपीय प्याराग्लाइडिङ टुर तथा १८ औं नेपाल खुला प्याराग्लाइडिङ प्रतियोगिताको ओभरअलतर्फको उपाधि भारतका अजय कुमार शर्माले जितेका छन् ।

पोखरामा आयोजित प्रतियोगीतामा उनले अन्य ७४ जना प्रतियोगीलाई पछाडि पार्दै उपाधि हात पारेका हुन् । ओभरअलतर्फ नेपालका विशाल थापा दोस्रो भए भने इरानका साहिन फलाह तेस्रो भए ।

वुमन्स क्लासतर्फको प्रतियोगितामा चीनकी माया यू प्रथम भइन् । प्रतियोगितामा सिंगापुरकी जेसिका सु फेङगो दोस्रो तथा अमेरीकाकी अनिका हरन्दोत तेस्रो भइन् । स्पोट्र्स क्लासमा नेपालका शेरबहादुर गुरुङ प्रथम, नेपाल च्याम्पियनतर्फको उपाधि सुरज थापाले जिते भने सुशील गुरुङ द्वितीय, विशाल थापा तृतीय भए ।

टिम इभेन्टमा नेपालको समूह ए च्याम्पियन भयो । दोस्रो स्थान इरानको समूहले जित्दा तेस्रो स्थान नेपालको समूह बीले प्राप्त गर्‍यो । उक्त अवसरमा प्याराग्लाइडिङ उद्धारमा लामो समयदेखि सक्रिय चन्द्र आलेलाई सम्मानसमेत गरिएको थियो ।

प्रतियोगितामा २२ देशका ७५ जना प्रतियोगी सहभागी थिए । ६ जना महिला सहभागि भएको प्रतियोगितामा नेपालका २० जना प्रतियोगी थिए । प्रतियोगिताको आयोजना नेपाल हवाई खेलकुद संस्था (ना) सहित नेपाल प्याराग्लाइडिङ तथा ह्यान्डग्लाइडिङ संघ एवं नेपाल प्याराग्लाइडिङ पाइलट क्लबले संयुक्त रूपमा गरेका हुन् ।
[/av_textblock]

[av_codeblock wrapper_element=” wrapper_element_attributes=”]
[Sassy_Social_Share]
[/av_codeblock]

[/av_cell_two_third][av_cell_one_third vertical_align=’top’ padding=’30px’ background_color=” src=” background_attachment=’scroll’ background_position=’top left’ background_repeat=’no-repeat’ mobile_display=”]

[av_heading tag=’h2′ padding=’10’ heading=’Advertisement Area’ color=” style=” custom_font=” size=” subheading_active=” subheading_size=’15’ custom_class=” admin_preview_bg=” av-desktop-hide=” av-medium-hide=” av-small-hide=” av-mini-hide=” av-medium-font-size-title=” av-small-font-size-title=” av-mini-font-size-title=” av-medium-font-size=” av-small-font-size=” av-mini-font-size=”][/av_heading]

[/av_cell_one_third][/av_layout_row]

सिफारिस

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त उपसमितिले खानी तथा भूगर्भ विभागमा स्थलगत अनुगमन तथा अन्तरक्रिया गर्दै नेपालको खानी क्षेत्रलाई उत्पादन, उद्योग,...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार...

भर्खरै

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य...

बाली एक, जोखिम अनेक: चपेटामा ग्रामीण धान किसान

किसानले परिवारको पेट मात्रै पाल्दैनन्, सिंगो समाजको खाद्य सुरक्षाको...

धेरै पढिएको