निर्वाचनमा धाँधली गर्न डिएसपीको सरुवा गरेको कांग्रेस युवा नेता महरको आरोप

नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले शनिबार प्रतिनिधिसभा सदस्यका लागि कास्की–२ मा हुने उपनिर्वाचनमा सरकारले निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन गरेको आरोप लगाएका छन् ।

निर्वाचनमा धाँधली गर्ने डिजाइनसहित शुक्रबार प्रहरी नायब उपरीक्षक (डिएसपी) कमल शाहको सरुवा गरेर नेकपा नेतृत्वको वर्तमान सरकारले निर्वाचन आचारसंहिताको खिल्ली उडाएको आरोप लगाएका हुन् । बम पड्काउने र तर्साउने कार्यमा समेत नेकपा सक्रिय रहेको नेता महरको भनाई छ ।

पोखराको बैदाममा रहेका शाहलाई साग गेमको सुरक्षा हेर्ने गरी सरुवा गरिएको बताइएको छ । शाहको स्थानमा पर्वतका डिएसपी विनोद सुवेदीलाई ल्याइएको छ । नेपाली कांग्रेसले पनि निर्वाचन आचार संहिता विपरित प्रहरी प्रमुखको सरुवा गरेको भन्दैं आपत्ती जनाएको छ ।

निर्वाचन प्रभावित गर्ने उद्धेश्यले डिएसपीको सरुवा गरिएको कास्की कांग्रेसले जनाएको छ । नेकपाका तर्फबाट विद्या भट्टराई र कांग्रेसका तर्फबाट खेम राज पौडेलबीच कास्की २ मा मुख्यप्रतिस्पर्धा हुदैंछ ।

सिफारिस

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

भर्खरै

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको