३०० देखि ५०० थरीका रोगको उपचार ब्लु लोटस हस्पिटलमा

काठमाडौं – आज हामी स्थलगत रीपोर्टिङ्मा छौं र हामी त्रिपुरेश्वरको ब्लु लोटस हस्पीटलमा पुगेका छौं। यहांको बारेमा सत्य, तथ्य बिबरण अनि यस हस्पिटलका मेडिकल डाइरेक्टर डा. सुरज कर्माचार्य सङ्गको कुराकानि प्रस्तुत गरेका छौं ।

अकुपन्चर करिब २५०० बर्ष अघि देखि सुरु भएको मानिन्छ। अकुपन्चरले करिब ३०० देखि ५०० सम्मका सबै प्रकारका रोगको सफलतापुर्बक उपचार हुने प्रमाणित भएको छ । नेपालको सन्दर्भमा भने अकुपन्चरको ईतिहास खासै लामो रहेनछ। ब्लु लोटस हस्पिटल अकुपन्चरमा आधारित नेपलकै पहिलो हस्पिटल रहेछ। यस हस्पिटलमा पनि सबै ३०० देखि ५०० थरिका रोगको उपचार  गरिरहेको अस्पताल प्रशासनको भनाई छ। यो हस्पिटलमा नेपालकै प्रथम अकुपन्चर बिशेषज्ञ (एम. डी.) सहित सबै डा. अकुपन्चर बिशेषज्ञ (एम. डी.) हुनुहुदो रहेछ l

यो हस्पिटलमा नेपालका पुर्व प्रधानमन्त्री लगायत धेरै बिशिष्ट ब्यक्तित्वले उपचार गरी निको भैसक्नुभएको रहेछ। त्यो सुनेर हामीलाइ पनि खुसी लाग्यो। यस हस्पिटलमा उपचार गर्न भारत, अस्ट्रेलिया, कोरीया, कतार, मलेसिया, दुहबि, साउदिअरब, इङ्ल्याण्ड लगायत दर्जनौ देश बाट आएर उपचार  गरिरहेको अस्पताल प्रशासनको तथ्याङ्क छ। यस हस्पिटलमा आएर  हजारौ बिरामी नेपाली १००% निको भएको उदाहरण भेटिएको छन।

यस हस्पिटलका मेडिकल डाइरेक्टर डा. सुरज कर्माचार्यका अनुसार यस हस्पिटलमा निम्न रोगको प्रभाबकारी उपचार हुदो रहेछ।

-ढाड दुख्ने,

-कम्मर दुख्ने,

-घुढा/ गर्दन / जोर्नी दुख्ने,

-हड्डी खिईएको ,

-नसा च्यापीएको,

-हात खुट्टा झम्झमाउने,

-प्यारालाइसिस,

-मुख बङ्गिएको,

-टाउको दुख्ने,

-माइग्रेन,

-अनिन्द्रा,

-ग्यस्ट्रिक्स,

-जन्डिस,

-पाइल्स,

-बाथ,

-यौन सम्बन्धि  समस्या,

-मानसिक समस्या

-दम,

-कान कराउने, कान नसुन्ने,

-महीनावारी गडबढी,

-मटोपन

– यति मात्र होइन यहां त ३०० देखि ५०० थरीका नयां पुरानो सबै रोगको उपचार गरिदो रहेछ।

डा. सुरज कर्माचार्य भन्नुहुन्छ “यदि डाक्टर बाट नै अकुपन्चर गराउने हो भने अकुपन्चरले नयां पूरानो सबै ३०० देखि ५०० थरिका रोग निको हुन्छ तर नेपालमा अति सामान्य तालिम लिएका हरुले डा. हुं भन्दै अकुपन्चर गर्ने भेटिएको तथ्याङ्क छ। यदि अकुपन्चर गर्दै हुनुहुन्छ भने अकुपन्चर गर्ने ब्यक्ति डा. हो होइन एकिन गरेर मात्र अकुपन्चर गर्नु होला। अकुपन्चर गर्ने ब्यक्तीको ‘नेम प्लेट’ हेर्नुहोस डाक्टर लेखीएको छ/छैन, एकिन नगरी अकुपन्चर गर्दा सम्पति , समय र शरीर सबै को बर्बादि हो। तपाईंले दु:ख मात्र पाउनुहुनेछ ।”

डा. सुरज कर्माचार्य भन्नुहुन्छ “तर, हामीले यस हस्पिटलमा अकुपन्चरको १००%  बिशेषज्ञ सेवा दीईरहेका छौं । हाम्रो हस्पिटलमा कर्यरत सबै डा. अकुपन्चर बिशेषज्ञ (एम. डी.). हुनुहुन्छ। यस्तो बिशेषज्ञ सेवा नेपालको अरु हस्पिटलमा लगभग भेट्न सकिदैन। त्यही भएर हाम्रो हस्पिटल धेरै बिरामीको पहिलो छनौट बनेको छ । अरु ठाउं गएर निको नभएर यस हस्पिटलमा आएर ठिक भएको उदहरण हजारौं छन।”

कुराकानीको क्रममा उहाले जुनसुकै रोग लागेको बिरामी समयमै यस हस्पिटलमा आउनुभयो भने पुर्ण निको बनाउन सकिन्छ भनेर कुरा पनि बताउनु भयो l

हामीले पनि मौकाको फाइदा उठायौं र बाथ रोगको बिषयमा कुराकानी गरेका छौ।

(प्रस्तुत छ उहां सङ्ग गरेको कुराकानी)

सिफारिस

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय फुटसल: रातो बंगला, जेम्स, राई र लोयल्टीले उचाले उपाधि

८ औँ एसजी सिनियर अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ सम्पन्न भएको छ। प्रतियोगितामा अन्डर–११ छात्र, अन्डर–११ छात्रा, अन्डर–१२ छात्र तथा अन्डर–१४ छात्र विधामा विभिन्न विद्यालयका...

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा नेपाल भ्रमणमा आएका बंगलादेश फोटो पत्रकार संघका अध्यक्ष एकेएम मोहसिनको नेतृत्वमा रहेका १२ जना वरिष्ठ...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका प्रख्यात धार्मिक तथा पर्यटकीय क्षेत्र हो । धर्तीको भू—स्वर्गको रूपमा परिचित बडीमालिकामा पछिल्लो समय पर्यटकको...

भर्खरै

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका...

नेपाल मोबाइल वितरक संघको दशौँ साधारण सभा सम्पन्न

काठमाडौँ -नेपाल मोबाइल वितरक संघको दशौँ वार्षिक साधारण सभा...

प्रधान सेनापतिद्वारा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ : नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

आहा ! मनमोहक रसुवाको भाङ्गे झरना (तस्वीरहरू)

रसुवा – सडकको एकछेउ त्रिशूली नदी आफ्नै वेगमा सुसाइरहेको...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता सुरु

काठमाडौं - स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलको आयोजनामा ८औँ...

धेरै पढिएको