ओली र देउवाद्वारा भारतीय पूर्व विदेशमन्त्री स्वराजको निधनप्रति दुःख व्यक्त, लेखे यस्तो ट्विट

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले ट्विट गर्दै स्वराजको निधनप्रति गहिरो समवेदना व्यक्त गरेका हुन् ।

त्यस्तै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पनि सुष्मा स्वराजको निधनप्रति दुःख व्यक्त गरेका छन्।

देउवाले ट्विट गर्दै सुष्मा स्वराज, नेपालको साँचो मित्र र एक वरिष्ठ राजनीतिज्ञ समेत रहेको उल्लेख गरेका छन्।

भारतीय जनता पार्टीकी वरिष्ट नेता समेत रहेकी स्वराजको गएराति हृदयघातका कारण ६७ वर्षको उमेरमा निधन भएको हो । हृदयघातपछि उनलाई उपचारका लागि दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको थियो । तर चिकित्सकले उनको निधन भइसकेको घोषणा गरेका थिए ।

सिफारिस

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देल संयुक्त अधिराज्य (बेलायत) को औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। बुधबार स्वदेश फर्किएका...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

भर्खरै

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

धेरै पढिएको