कांग्रेस प्रचण्डपथमा लागेको प्रधानमन्त्रीको आरोपपछि विश्वप्रकाशले दिए कडा जवाफ

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस प्रचण्डपथमा लागेको प्रधानमन्त्री केपी शर्मा ओलीको टिप्पणीप्रति जवाफ दिएका छन् ।

सोमवार ट्वीटरमा एक ट्वीट गर्दै शर्माले उनलाई मुद्दामा मात्रै प्रचण्डसँग मिलेको भन्दै जवाफ फर्काएका छन् ।

उनले भनेका छन्, आज मुद्दामा मात्रै कांग्रेसको कुरा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिल्दा त्यो प्रचण्डपथ भयो भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका छन् ।

उनले भनेका छन्, हिजो प्रचण्डसँग पार्टीकै `एकता’ निकै गौरवसँग गर्नुभएको थियो l आज मुद्दामा मात्रै कांग्रेसको कुरा प्रचण्डसँग मिल्दा, प्रचण्डपथमा पो लाग्यो ?

ताज्जुब लाग्छ, तपाईंकै शैलीमा मलाई अचम्म लाग्छ ! हिजो प्रचण्डसंग पार्टीकै `एकता´ निकै गौरवसंग गर्नुभएको थियो l आज मुद्दामा मात्रै कांग्रेसको कुरा @cmprachanda संग मिल्दा,
ए ~ प्रचण्डपथमा पो लाग्यो ?

`सौ चुहे खा के बिल्लि चलि हज को´ भन्ने कहावत यहाँकै लागि रहेछ नि @Pm_Nepal !

सिफारिस

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । आज मंगलबार जिल्ला अदालत...

भर्खरै

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

धेरै पढिएको