रामेछाप – रामेछापमा क्वारेन्टाईन र होम क्वारेन्टाइनमा वसेकाको कोरोना परिक्षण सुरु गरिएकाे छ । जिल्लाका ३ वटा स्थानीय तहमा २७ जनामा कोरोनाको ¥यापिट डाइग्नोसिस किट मार्फत परिक्षण गरीएको छ । परिक्षण गरीएका सबैको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णका अनुसार सोमबार १ जना...
काठमाडौ - नेपाली कांग्रेस रामेछाप काठमाडौं सम्पर्क समितिले रामेछापका सबै स्वास्थ्य संस्थालाई व्यक्तिगत स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराउने भएकाे छ । जिल्लाका सबै स्वास्थ्य सस्थामा काेराेना परिक्षणका क्रममा स्वास्थ्यकर्मीले प्रयाेग गर्ने व्यक्तिगत सुरक्षा सामाग्री (पिपिइ) हस्तानतरण गर्न लागिएकाे सम्पर्क समितिका अध्यक्ष राज नारायण श्रेष्ठले जानकारी दिनु भएकाे छ । विश्वभर...
सुमी फर्मास्युटिकलठमाडौँ - सुमी फर्मास्युटिकलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १० हजार लिटर सेनिटाइजर हस्तान्तरण गरेको छ । शुक्रबार मन्त्रालयमा कम्पनीका सुमीका  प्रोपाइटार तथा सांसद कर्मा घलेले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई १० हजार लिटर सेनिटाइजर हस्तान्तरण गरेका हुन । सो अवसरमा मन्त्री ढकालले सेनिटाइजर संघीय सरकार मातहतका अस्पतालमा तीन हजार लिटर...
काठमाडौं – डोटीबाट निर्वाचित सांसद प्रेमबहादुर आले मगरले जिल्लामा कोरोना भाइरस (कोभिड–१९) को उपचार तथा नियन्त्रणका लागि खटिने चिकित्सकहरुका लागि लाखौं मूल्य बराबरको स्वास्थ्य सामग्री पठाएका छन् । सांसद आलेले  बुधबार २ सय बोटल सेनिटाइजर, पिपिई एकसय १० थान, गम बुट ३५ जोडी, हेड क्याप हजार थान, ग्लोब्स १२...
काठमाडौँ - स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड १९) सम्पूर्ण मानव जातिका लागि दुस्मन रहेको बताउनुभएको छ । मंगलबार दिउँसो ज्योति ग्रुपले हस्तान्तरण गरेको अटोमेटिक ब्याकप्याक स्पे्रयर बुझ्दै मन्त्री ढकालले कोरोनाविरुद्ध सम्पूर्ण मानवजाति एकताबद्ध भएर लड्नुपर्ने बताए । मन्त्री ढकालले विपद्को बेलामा सरकारसँग हामी सँगै छौँ भनेर दिएको...
काठमाडाैँ - निक साइमन इन्स्टिच्युटले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १० वटा पोर्टेबल भेन्टिलेटर र एक हजार थान पिपिइ हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई निक साइमन इन्स्टिच्युटका तर्फबाट डा अनिल श्रेष्ठले सामाग्री हस्तान्तरण गरे । भेन्टिलेटर र पिपिइ जस्तो महत्वपूर्ण स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकोमा मन्त्री ढकालले...
धरान -  धरानमा डेंगु संक्रमण देखिन थालेको छ। गतबर्ष बैशाख अन्तिममा देखिएको डेंगु यसपटक चैत महिनामै देखापरेको हो । अहिले सम्म धरानमा तीन जना डेंगु संक्रमित भेटिएका छन् । धरानको विरेन्द्र मेडिकल हलमा विरामी भएर स्वास्थ्य परिक्षण गर्न आईपुगेका धरान-१२ का ५४ बर्षिय एक महिला र धरान-१५ का १९ बर्षिय एक युवामा...
काठमाडौँ - स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जुन अस्पतालमा कोरानाको बिरामीको उपचार हुन्छ त्यो अस्पताल पूर्ण रुपमा कोरोनाकै उपचारका लागि प्रयोग गरिने बताउनु भएको छ । कोराना उपचारको तयारीबारे विभिन्न ६ वटा अस्पतालको अनुगमन गरेर फर्किएको टोलीसँग सोमबार मन्त्रालयमा जानकारी लिएर निर्देशन दिनेक्रममा मन्त्री ढकालले भन्नुभयो ‘जुन अस्पतालमा कोरोनाका...
काठमाडौं - भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई हजार नजिक पुगेको छ । वर्ल्डोमिटरका अनुसार भारतमा गएको २४ घण्टामा ६ सय १ जना नयाँ सङ्क्रमित भेटिएका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या १ हजार ९ सय ९८ पुगेको छ । यस्तै ज्यान गुमाउनेको सङ्ख्या ५८ पुगेको छ । तर भारतीय सञ्चारमाध्यमले...
काठमाडौँ -स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी, सार्वजनिक तथा सरकारी अस्पताललाई आकस्मिक स्वास्थ्य सेवा नरोक्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डा. खेम कार्कीले सरकारी, निजी तथा सामुदायिक अस्पताललाई आकस्मिक सेवा दिई बिरामीको उपचार गर्न निर्देशन दिएका छन् ।...