काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेशबाट हालसम्म आएका ४१ हजार १४० जनालाई क्वारेन्टाइनमा रहन निर्देशन दिएको छ । विभिन्न देशबाट आएकाहरूलाई सातवटै प्रदेश र स्थानीय तहमा बनाइएका क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको सो मन्त्रालयले जनाएको छ । ‘‘विदेशबाट आएकामध्ये हालसम्म ४१ हजार १४० जनाको नाम अद्यावधिक गरिएको छ र सबैलाई...
लन्डन - बेलायतका स्वास्थ्य मन्त्री म्याट हानककलाई पनि नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ को संक्रमण भएको पुष्टि गरिएको छ । उनलाई शुक्रबार कोरोना भाइरसको संक्रमण भएको ट्विटरमार्फत जानकारी गराएका हुन् । उनले आफूलाई सामान्य लक्षणहरु देखिएको जाँच गराउँदा कोरोना पोजेटिभ पुष्टि भएपछि घरमै सेल्फ-आइसोलेसनमारहेको जानकारी गराएका छन् । करिब दुई घण्टा...
काठमाडौं - कोरोना भाइरस (कोभिड–१९)को त्रासका कारण बजारमा विभिन्न हल्ला र भ्रम फैलिरहेको छ । जसले खाद्यान्नको पनि कमी गराइरहेको छ । महामारीको त्रासका कारण मानिसले कोरोनाप्रभावित देशबाट आएका खाद्यान्न खरिद गर्न छोड्नुका साथै घरबाहिर खानसमेत बन्द गर्ने क्रम छ । यस्तै, डरले कतिपयमा मासुजन्य खानेकुराको सेवन गर्नुहुँदैन भन्ने कुरा...
इरान - इरानमा कोरोना भाइरसबाट बच्ने उपायका रूपमा भन्दै मिसावट भएको रक्सी पिउँदा ३६ जनाको मृत्यु भएको त्यहाँको सरकारी समाचार संस्था आइआरएनएले जनाएको छ। देशको दक्षिण पश्चिममा पर्ने खुजिस्तान प्रान्तको अभाजमा उक्त घटना भएको हो । प्राप्त समाचारका अनुसार “मिसावटयुक्त रक्सी पिउने अवस्था त्यसले कोरोना भाइरसबाट बचाउँछ भन्ने हल्लाकाबीच भएको...
नेपालमा पहिलोपटक कोरोना भाइरस संक्रमण पुष्टि भएका नेपालगन्जका एक युवा निको भएर नियमित कामकाजमा फर्किएका छन्। अरू बिरामी अस्पतालबाट स्वस्थ भएर घर फर्किन्छन्, उनी भने घरमै स्वस्थ भएर अस्पताल फर्किएका छन्। स्वास्थ्य मन्त्रालयले बिरामीको परिचय गोप्य राख्ने चाहना प्रकट गर्दै उनी अहिले आफ्नो काममा फर्किसकेको समेत जानकारी दिएपछि बिरामीलाई नै भेटेर...
काठमाडौं - संयुक्त अरव इमिरेट्स युएईमा दुई जना नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको छ । सोमबार त्यहाँको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टमा दुई जना नेपालीलाई पनि कोरोना भाइरसको संक्रमण भएको जनाइएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत् सूचना जारी गर्दै स्वास्थ्य मन्त्रालयले दुई नेपालीमा कोरोना भाइरसको संक्रमण देखा परेको पुष्टि गरेको हो...
काठमाडौँ — बढी मूल्य लिएर मास्क बेचेको आरोपमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंका विभिन्‍न सर्जिकल सप्लायर्सहरुलाई जरिवाना गरेको छ । क्षेत्रपाटीस्थित नेपाल केयर सर्जिकल सप्लायर्सले बढी मूल्यमा मास्क बेचेपछि विभागले २ लाख रुपैयाँ जरिवाना गरेको हो । विभागले नेपाल केयर सर्जिकललाई उपभोक्ता संरक्षण ऐनको दफा ३८ ङ को कसुरमा ३९(१)...
एजेन्सी – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोविड९१९) को भ्याक्सिन चिनियाँ सेनाले बनाएको छ । ७० भन्दा बढी देशमा फैलिएको कोरोनाले विश्वलाई नै आतंकित बनाइरहेका बेला चिनियाँ सेनाको मेजर जनरलको टीमले उक्त भ्याक्सिन बनाएको हो । चिनियाँ सेना, पीपुल्स लिबरेशन आर्मी मेडिकल विशेषज्ञ शेन वेईको नेतृत्वमा एक महिनादेखि वुहानमा...
काठमाडौं – अकुपञ्चरमा आधारित नेपालको पहिलो हस्पिटल 'ब्लु लोटस हस्पिटल' ले बिभिन्न ३० पदमा खुल्ला पदमा आबेदन आह्ववान गरेको छ। यो नेपालकै प्रथम अकुपञ्चर बिशेषज्ञ सहीतको बिशेषज्ञ समूहबाट सन्चालित हस्पिटल हो। यहाँ उपचार गर्न नेपालका लगभग सबै जिल्ला लगायत विश्वका दर्जन भन्दा बढी मुलुकबाट आउने गरेको हस्पिटल प्रशासनको तथ्यांक छ । हस्पिटलले...
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावलले ऐनमा आधारित रहेर सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । बिहीबार मन्त्रालयमा महिला कानुन र विकास मञ्चले गरेको कार्यक्रममा बोल्दै राज्यमन्त्री रावलले आफ्नो तर्फबाट छिटोभन्दा छिटो नियमावली बनाउने काममा क्रियाशील हुने प्रतिबद्धता ब्यक्त गरेका...