काठमाडौं -  बडादशैंको अवसर पारेर गीतकार तथा संचारकर्मी कल्पना रेग्मीले मार्मिक दशैं गीत सार्वजनिक गरेकी छन् । रेग्मीको ‘झल्को सानुकै’ बोलको मार्मिक दशैं गीत सार्वजनिक गरेकी हुन् । गीतमा रामचन्द्र चन्द र वर्षा मगरले स्वर दिएका छन् भने संगीतकार रामचन्द्रले नै भरेका हुन् । यस गीतमा परदेश गएको श्रीमान र घरमा रहेकी श्रीमतीका गन्थन मन्थन र बिरहका कुराहरु...
काठमाडौं - उज्ज्वल भविष्यको सपना बोकेर परदेशिएका ४० लाख नेपालीको साझा कथालाई मुख्य विषय बनाई तयार पारिएको गीत ‘निन्द्रा नै लाग्दैन’ सार्वजनिक भएको छ । आशिष पुरुषको शब्द रचना रहेको उक्त गीतमा गायक अनिल सिंहको स्वर र संगीत रहेको छ भने गीतलाई प्रमोद निर्वानले गरेका छन् । गीतको म्युजिक भिडियोलाई...
काठमाडौं - बुबाको मुख हेर्ने दिन गोकर्ण औंशीको  विशेष अवसर पारेर गायक युवराज हिङ्ग्माङ र युदिना हिङ्ग्माङको आवाजमा बाबाछोरीको भावनात्मक गीत 'मेरी छोरी' सार्वजनिक गरिएको छ। गीतमा युवराज हिङ्ग्माङ कै शब्द संगीतमा रहेको छ। युवराज हिङ्ग्माङ कै निर्देशनमा बनेको भिडियोलाई डिका गुरुङले छायाँङ्कन र मिक्सिङ् गरेको हुन्।  भिडियोमा युवराज हिङ्ग्माङ र युदिनाको अभिनय देख्न सकिनेछ। युवराज हिङ्ग्माङको यसअघि जीवन को...
काठमाडौँ –  गायिका मन्जु गौतमले नयाँ तीज गीत बजारमा ल्याएकी छिन्। गौतमले 'शिवको पूजा' बोलको नयाँ तीज गीत आफ्नै नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरेकी हुन् । गीतमा शब्द सँगीत राजनराज शिवाकोटीको रहेको छ । भने किष्ण बि कको एरेन्ज रहेको छ । भिडियोलाई निर्देशन प्रकाश भट्टले गरेका छन् । त्यस्तै...
काठमाडौं - गायिका बुनु श्रेष्ठ र गायिका शिलु अधिकारीको स्वर रहेको ‘वर्ष दिनको तीज’ बोलको तीज गीत सार्वजनिक गरिएको छ । रंगपत्रकार शान्ति प्रियको शब्द रहेको ‘ वर्ष दिनको तीज’ बोलको गीतमा संगीत सन्तोष श्रेष्ठ रहेको छ भने नारायण दंगालले एरेन्ज गरेका हुन् । सुबोल थापाले निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा सबिन भट्टराईको...
काठमाडौं - गायक विवेक सिंह सिलवालको नयाँ गीत ‘माया किन’ सार्वजनिक गरेका छन् । उनले मंगलबार युट्वुब च्यानलबाट आफ्नो आठौं म्यूजिक भिडियो बजारमा ल्याएका हुन्। गीतमा गायक सिलवालले कै शब्द,संगीत र लय भरेका छन्। नेपाली सांगीतीक बजारमा सोलो रक (पप गीत) बजारमा ल्याउने गरेका सिलवालको यो गीत आज भन्दा करिव १६ बर्ष...
काठमाडौं – गायक जनक ताम्राकारको नयाँ गीत "लाउँदिन" सार्वजनिक भएको छ । महेश ताम्राकारको शब्द संगीतमा सजिएको गीत "लाउँदिन' हालै सार्वजनिक भएको हो । नेपाली सांगीतीक बजारमा भिन्नै खालको स्वाद दिदै आएका ताम्राकार बन्धुले यस गीतमा पनि डोटेली र नेपाली शब्द संगीतको समिश्रण गरेको पाइन्छ । यो गीत झट्टै सुन्दा...
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह सोमबार काठमाडौंमा चलचित्र मारुनीको ट्रेलर रिलिज समारोहमा चार महिला अंगरक्षकको साथमा पुगिन् । ती महिला अंगरक्षक साम्राज्ञीभन्दा बढी ग्लामर थिए । साम्राज्ञीलाई अगाडि पछाडि स्कटिङ गरिरहेका ती युवतीसँग यी अभिनेत्रीलाई सुरक्षा दिने कुनै सुरक्षा सामग्री थिएनन् । ती चार युवतीले साम्राज्ञीलाई सुरक्षा दिएर कार्यक्रम स्थलमा पुर्याए...
काठमाडौं - विष्णु परियार र राजन वख्रेलको स्वरमा रहेको ‘सुन सुन राष्ट्रपति’ बोलको तीज गीत सार्वजनिक भएको हो । दिलीप रेग्मीको शब्द सङ्गीतमा रहेको उक्त गीतले नेपालको पछिल्लो राजनीतिक परिवेशलाई व्यंग्य गरेको छ । राजनीतिको झुटा आश्वासन, नेताहरूको झुटा सपना र चिप्ला-चिप्ला भाषणले सर्वसाधारणलाई दिक्क पारेको गीतले बोलेको छ । गीतमा पानी...
काठमाडौँ - गायिका सिर्जना थापा खनालले तीजको दोश्रो कोशेली 'केल्ले मलाई सुहायो' सार्वजनिक गरिएको छन्  । आफ्ना सिर्जनामा मौलिकता प्रस्तुत गर्ने क्रममा अघिल्लो वर्ष उनको तीजगीत 'माइतीको आँगनी' लाई सर्बत्र रुचाइएको थियो । तीजका गीतहरुमा जति आधुनिकता भित्रिएपनि मौलिकतालाई रुचाउने दर्शक श्रोता पनि रहेको उनको विश्वाश छ । “बारी राम्रो तोरीले, घर उजेलो...