काठमाडौं - चलचित्र २ रुपैयाँको सबैको मुखमा झुन्डिएको गीत बिहे, भोज, पिकनिक, डान्स पार्टी जताततै गुञ्जिने चर्चित गीत ‘कुटुमा कुटु’ ले यूट्यूबमा ५ करोड भ्यूज नघाएको छ ।
काठमाडौं: फिल्म 'इन्काउन्टर गल्ली' यही चैतमा सार्वजनिक हुने भएको छ। फिल्म युनिटले प्रचारप्रसार बिना चैत २ गतेलाई रिलिज टार्गेट तय गरेको हो।
राजविराज : नेपाली तथा हिन्दी सिनेमा जगतका चर्चित गायक उदितनारायण झा आफ्नो जन्मगाउँ सप्तरीको भारदह आएका छन्। भारतको मुम्बई बस्दै आएका झा मंगलबार भारदह आएका हुन्।
काठमाडौं - अभिनेत्री श्वेता खड्काद्वारा निर्मित तथा अभिनित फिल्म कान्छी प्रदर्शनको तेस्रो हप्तामा प्रवेश गरेको छ । तेस्रो हप्तामा चलचित्रले विभिन्न मल्टिप्लेक्ससहित देशभर झण्डै ५० हलहरु पाइरहेको श्वेताले जानकारी गराइन् ।
काठमाडौं - बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम पोसपोण्ड भएको छ । फागुन २६ गते काठमाडौँको टुँडिखेलमा आयोजना हुन लागेको ‘दबंग द टूर’ नामक कार्यक्रमको लागी सलमान नेपाल आउने लागेका थिए ।
काठमाडौं - रंगिन पर्व फागु पुर्णिमा ’होली’ को अबसर पारेर फिल्म ’भोर’को फर्स्टलुक पोस्टर रिलिज गरिएको छ । तराई भेगमा विद्धमान दाइजो प्रथाको यथार्थ कथालाई
काठमाडौं - सुरी राई तथा पियुष कुँवरको स्वर रहेको गीत ’लालगेडी को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक पियुषसँगै नायिका बेनिशा हमाल फिचरीङ छिन् ।
केही दिन अघिमात्र राजधानीमा औपचारिक निर्माण घोषणा गरिएको चलचित्र ‘जय शम्भु’को छायाङ्कन सुरु भएको छ। चलचित्र विकास कम्पनी बालाजुमा चलचित्रको धमाधम सुटिङ भइरहेको छ।
फिल्म दबंगबाट बलिउडमा डेब्यु गरेकी अभिनेत्री सोनाक्षी सिन्हा नेपाल आउँदैछिन् । उनी दबंग टुरका लागि नेपाल आउन लागेकी हुन् ।
इमाडोल गाबिसका स्थायी बासिन्दा हास्यकलाकार किरण केसी अहिले पनि होली भनेपछि औधि रौसिन्छन् । फागुलाई रंगीन पर्व मान्ने उनी दिनभर जसो रंग खेलेरै बिताउँछन् ।