काठमाडौं - ‘लेख्या माया पाइएन’ गीतको भिडियो सार्वजनिक भएको छ। अञ्जली अधिकारी, कमल सिंह र एन्जिला कार्कीले अभिनय गरेको भिडियो प्रकाश धितालले निर्देशन गरेका हुन्।
राजेन्द्र थापाले रचना गरेको गीतमा नारायण थापाको स्वर रहेको छ भने बसन्त सापकोटाको संगीत छ।
आभुषण इन्टरटेन्मेन्टले बजारमा ल्याएको भिडियो उत्सव दाहालले छायांकन गरेका हुन् ।...
शिवहरी पौडेल अहिले टेलिभिजन र स्टेजमा जमेका हाँस्य कलाकार हुन् । लामो समय नेपाल टेलिभिजनबाट प्रशारित हाँस्य टेलिश्रृङ्खला ‘जिरे खुर्सानी’मा निर्देशन र अभिनय गरेका पौडेल अहिले टेलिश्रृङ्खला ‘ब्रेकफेल’मा ब्यस्त छन् ।
उनै कलाकार पौडेलसँग हामीले यसपटक अलिकति फरक कुराकानी गरेका छौं । उनलाई केही काल्पनिक र फन्टुस प्रश्न सोध्यौं, जसले...
काठमाडौं - चलचित्र २ रुपैयाँको सबैको मुखमा झुन्डिएको गीत बिहे, भोज, पिकनिक, डान्स पार्टी जताततै गुञ्जिने चर्चित गीत ‘कुटुमा कुटु’ ले यूट्यूबमा ५ करोड भ्यूज नघाएको छ ।
काठमाडौं: फिल्म 'इन्काउन्टर गल्ली' यही चैतमा सार्वजनिक हुने भएको छ। फिल्म युनिटले प्रचारप्रसार बिना चैत २ गतेलाई रिलिज टार्गेट तय गरेको हो।
राजविराज : नेपाली तथा हिन्दी सिनेमा जगतका चर्चित गायक उदितनारायण झा आफ्नो जन्मगाउँ सप्तरीको भारदह आएका छन्। भारतको मुम्बई बस्दै आएका झा मंगलबार भारदह आएका हुन्।
काठमाडौं - अभिनेत्री श्वेता खड्काद्वारा निर्मित तथा अभिनित फिल्म कान्छी प्रदर्शनको तेस्रो हप्तामा प्रवेश गरेको छ । तेस्रो हप्तामा चलचित्रले विभिन्न मल्टिप्लेक्ससहित देशभर झण्डै ५० हलहरु पाइरहेको श्वेताले जानकारी गराइन् ।
काठमाडौं - बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम पोसपोण्ड भएको छ । फागुन २६ गते काठमाडौँको टुँडिखेलमा आयोजना हुन लागेको ‘दबंग द टूर’ नामक कार्यक्रमको लागी सलमान नेपाल आउने लागेका थिए ।
काठमाडौं - रंगिन पर्व फागु पुर्णिमा ’होली’ को अबसर पारेर फिल्म ’भोर’को फर्स्टलुक पोस्टर रिलिज गरिएको छ । तराई भेगमा विद्धमान दाइजो प्रथाको यथार्थ कथालाई
काठमाडौं - सुरी राई तथा पियुष कुँवरको स्वर रहेको गीत ’लालगेडी को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक पियुषसँगै नायिका बेनिशा हमाल फिचरीङ छिन् ।
केही दिन अघिमात्र राजधानीमा औपचारिक निर्माण घोषणा गरिएको चलचित्र ‘जय शम्भु’को छायाङ्कन सुरु भएको छ। चलचित्र विकास कम्पनी बालाजुमा चलचित्रको धमाधम सुटिङ भइरहेको छ।