राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव फागुनभित्र गर्न निर्वाचन आयोग र सरकारबीच छलफल भएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल र आयोगका पदाधिकारीबीच भएको छलफलमा राष्ट्रपति...
निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ। समानुपातिक निर्वाचन प्रणालीमा सात राजनीतिक...
निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ दलहरूले पाएको अन्तिम सिट संख्या सार्वजनिक गरेको छ।
बुधबार दिउँसो आयोगले सार्वजनिक...
काठमाडौं - प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालका अनुसार समानुपातिकतर्फको पनि मतगणना सकिएको छ ।
“मत...
प्रतिनिधिसभा समानुपातिकतर्फको मत गणना अझै सकिएको छैन। प्रत्यक्षतर्फका सबै १६५ क्षेत्रको नतिजा आइसक्दा समानुपातिकतर्फ भने अझै अन्तिम मत परिणाम सार्वजनिक हुन बाँकी बसेको हो।
निर्वाचन...
काठमाडौं– मंसिर ४ गते भएको निर्वाचनको प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रकै नजिता सार्वजनिक भएको छ। सोमबार बिहान दोलखाको नतिजा सार्वजनिक भएसँगै प्रत्यक्षतर्फको अन्तिम नतिजा पनि...
दोलखा - दोलखाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् । एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गर्दै कार्की दोलखाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित...
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ अन्तिम मतपरिणाम आउने बेला भएको छ। निर्वाचन आयोगका सूचना अधिकारी एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार अब बाजुरा र दोलखामा...
काठमाडौं - दोलखामा जारी मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता लिएका छन् । लामाबगर र भुषाफेदाको मतगणना सकिंदा कार्कीले १ हजार १९५...
दोलखाको मतगणना अन्तिम चरणमा छ। मुख्य निर्वाचन अधिकृतले दिएको पछिल्लो विवरण अनुसार यहाँ नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा देखिएको छ।...









