नेपाली काँग्रेसले नेकपा अध्यक्ष केपी ओली सरकारले आफु राष्ट्रबादी सरकार भएको जनतालाई भ्रम पार्दै आएको बताएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ती जारी गर्दै सरकारले विसादीयुक्त तरकारी भारतबाट नेपाल भित्र्याउदा बिना परिक्षण अनुमति दिने सरकारको निर्देशन जनहितमा नभएको भन्दै तत्काल सच्याउन माग समेत गरेका छन् । प्रवक्ता शर्माले सरकार आफैंले...
राष्ट्रिय खेलकुद परिषद्को १८औं सदस्य सचिवका रुपमा रमेश सिलवाल नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सिलवाललाई नियुक्त गरेको मन्त्रिपरिषद स्रोतले शिलापत्रलाई जानकारी दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्रका रुपमा चिनिएका उनी गोल्डेनगेट कलेजका सञ्चालक तथा निजी विद्यालयको छाता संगठन हिसानका अध्यक्ष पनि हुन् । पार्टी राजनीतिमा समेत...
काठमाडौं- काठमाडौं र आसपासको जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । शनिबार अपरान्ह ४ बजेर १५ मिनेटमा ठूलै धक्का महसुस हुने गरी भूकम्प गएको हो । भक्तपुरको सल्लाघारी नजिक केन्द्र विन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमप्रसाद सापकोटाले बताए । भूकम्पको धक्का महसुस भएलगत्तै स्थानीय घर...
केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमान्डौको आयोजना र गोकर्णेश्वर नपा वडा नम्बर ४ अनि पशुसेवा शाखा गोकर्णको समन्वयमा आज घर पालुवा कुकुर एवम बिरालो र सामुदायिक कुकुरहरुलाइ रेबिजको भ्याक्सिन लगाउने एकदिने शिविर सम्पन्न भएको छ। उक्त शिविरको वडा नम्बर ४ को कार्यालय प्रांगणमा एक समारोह बीच कार्यक्रमको प्रमुख अतिथि तथा गोकर्णेश्वर...
काठमाडौं- काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । दिउँसो ४ बजेर १५ मिनेटको समयमा ठूलै धक्का महसुस हुने गरी भूकम्प गएको हो । भूकम्प कति रेक्टर स्केलको हो भन्ने खुलेको छैन । काठमाडौँमा लामो समयपछि ठूलो धक्का महशुस भएको हो । बिस्तृत विवरण आउन बाँकी छ।
दर्के झरीमा बेपर्वाह भिज्नुको आफ्नै मज्जा छ । आकाशको पानी भुँइमा तप्कदा पैदा हुने ध्वनीमा एकोहोरिनुको पनि बिछट्टै मज्जा छ । भुँइमा पानीको थोप्पा तप्किएको र पानी फोका उठेको हेर्दै त्यसैमा ध्यानमग्न हुनुको पनि मज्जा छ । अर्थात बर्षायाममा आफैमा रोमाञ्चक मौसम हो । यतिबेला चारैतिर हरियाली हुन्छ । तुवालो...
काठमाडौं - मनोज न्यौपानेद्धारा लिखित 'महान जीवनको यात्रा' नामक कथा संग्रह सार्वजानिक भएको छ । शनिवार प्रज्ञा भवनमा आयोजित एक समारोहकाबीच योगी डा. विकासानन्दले पुस्तकको लोकार्पण गर्नुभएको थियो । विमोचन समारोहमा कथाकार न्यौपानेले 'महान जीवनको यात्रा' कथा संग्रहमा यथार्थपरक कथाहरु संग्रहित रहेको बताउनुभयो । हराउदै गएको मानवीय संवेदनालाई आफूले कथाको विषय...
जलविद्युतको बिकासमा विगत २ दशकदेखि खटिएका ईन्जिनियर बीरेन्द्र श्रेष्ठ र सन्चार जगतकी योजना पुरिको स्वरले सजिएको गीत "आउन माया भेटौन" को भिडियो सार्वजनिक गर्ने तयारी गरिएको छ।  जसमा गीतकार अम्बिका गुरुङको शब्द अनि  सङ्गीतकार दीपक शर्मा, एरेन्ज: नरेन्द्र बियोगी तथा मिक्सिङ श्यामस्वेत रशाइलीको रहेको छ। एकपछि अर्को धमाकेदार म्युजिक भिडियो नेपाली साङ्गीतिक बजारमा आउने...
आमनागरिक र प्रहरीबीच समन्वय भएमात्रै समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी हुने सरोकारवालाले बताएका छन् । शनिबार महानगरीय प्रहरी वृत्त कमलपोखरीले काठमाडौं–५ स्थित ढुंगाधारामा आयोजना गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ‘सामाजिक सुरक्षा विषयक’ अन्तरक्रियाका वक्ताहरुले प्रहरी र स्थानीयबीच समन्वय भए समुदाय–प्रहरी साझेदारी कार्यक्रमको उपलब्धि देखिने बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद...
चितवन - राष्ट्रिय बृक्षारोपण दिवसको अवसर पारेर नेपाली सेनाको सिंहनाथ गण कमाण्डोको हेडक्वार्टर शक्तिखोर ब्यारेक, चितवनले बृहत बक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । निकै भब्य र सभ्य रुपमा आयोजित उक्त कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति महारथी श्री पुर्णचन्द्र थापा, रक्षा सचिव रेश्मीराज पाण्डे, , सैनिक हेडक्वाटरका उच्च पदस्थ रथीहरु,...