काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारको २१ महिनामा २१ खोट लगाएको छ ।
पार्टी मुख्यालय सानेपामा मंगलवार पत्रकार सम्मेलन...
काठमाडौं - उपराष्ट्रपति नन्द बहादुर पुनले निर्माण आयोजनाहरु समयमै सम्पन्न नहुँदा मुलुकले ठूलो क्षति बेहोर्नुपरेको बताउनुभएको छ । इन्जिनियर तथा आर्किटेक्चर संस्थाहरुको संगठन स्क्याफले...
दुई मन्त्रीलाई हटाउने र राख्ने विषयमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच विवाद हुँदा मन्त्रिपरिषद् पुनर्गठनको प्रक्रिया ढिला...
काठमाडौं - कारागारमा राम्रो सुविधा नभएको र अहसज भएको भन्दै मोहम्मद अफताब आलमले आइतबार कारागार कार्यालयलाई सानो ‘चिट’ लेख्दै डिल्लीबजार कारागारमा सार्न माग गरेका...
रामेछाप - रामेछापको दोरम्बा गाउ“पालिका १ डडुवाको धारा नजिकै यात्रुबाहक जीप सोमबार सा“झ दुर्घटनामा परेको छ । दुर्घटनामा २ जनाकाेे मृृृृत्यु भएकाेे छ ,...
काठमाडौं - भारतीय पूर्व विदेश सचिव एवं नेपालका लागि पूर्व भारतीय राजदूत श्याम शरण काठमाडौं आएका छन् । नेपाल र भारतबीचको सीमा विवादको चर्चा...
महेश सिंह
सिरहा - सिरहाको लहानमा नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ सिरहाको शुभ कामना तथा बधाई कार्यक्रम सम्पन्न भएको छ । सत्तारुढ नेपाल...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मन्त्रिमण्डल पुर्नगठनको तयारी गरिरहेका छन् । आइतबार साँझ बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले प्रधानमन्त्रीलाई मन्त्रिहरुको...
काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाह ठमेलस्थित नाइट क्लबमा पुगेका छन् । परिवारका सदस्यसहित एलओडी नामक नाइट क्लब पुगेका हुन् । त्यहाँ उनी सहभागीहरुको हात...
पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको जबर्जस्ती करणी उद्योग मुद्दाबारे काठमाडौं जिल्ला अदालतले यही मंसिर २९ मा बकपत्र तोकेको छ।
महरालाई पुर्पक्षका लागि थुनामा डिल्लीबजार कारागार पठाएको १५...













