काठमाडौं - सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत एसिया छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपालले कुवेतसँग उसैको मैदानमा ७-० गोल अन्तरको हार व्यहोर्न बाध्य भयो । जविर अल अहमेद ईन्टरनेश्नल मैदानमा बिहीबार राति प्रतिस्पर्धा भएको थियो । बलियो टिम कुवेतविरुद्ध पहिलो हाफमा २-० ले...
काठमाडौं – काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई भिसा दिएको छ । मंगलबार विहान मात्र दूताबासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । यसले आफू आश्चर्यमा परेको भन्दै उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई मेन्सन गर्दै ट्वीट गरेका थिए । यसले ठूलै खैलाबैला मच्चियो । लगत्तै दूताबासले सन्दीपलाई बोलाएर अन्तर्वार्तालगायतको प्रक्रिया...
काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका डेलाडी सोमपाल कामी सम्मिलित वेनिपेग हक्सले ग्लोबल टि–ट्वान्टी क्रिकेटको उपाधि उचालेको छ । आइतबार भएको फाइलन खेलमा साविक विजेता भ्यानकुभर नाइट्सलाई सुपर ओभरमा पारजित गर्दै हक्सले उपाधि जितेको हो । यसअघि खेलमा १९३ रनको लक्ष्य पछ्याएको भ्यानकुभरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९२...
काठमाडौं – नेपाली खेलकुदको सर्वाेच्च निकाय राष्ट्रिय खेलकुद परिषद्बबाट पेस्की लिएर फर्छ्योट नगर्नेमा मन्त्रीदेखि कर्मचारीसम्म रहेको पाइएको छ । राखेपले १ अर्ब ३५ करोड रुपैयाँ पेस्की उठाउन बाँकी छ । पेस्की लैजाने तर फछ्र्योट नगर्ने प्रवृत्ति बढेपछि राखेपको नयाँ नेतृत्वले पेस्की फछ्र्योट नगरी अर्काे पेस्की उपलब्ध नगराउने सर्कुलर जारी गरेको छ...
दक्षिण अफ्रिकी ब्याट्सम्यान हसिम अमलाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। अप्रत्यासित रुपमा उनले सबै खाले अन्तर्राष्ट्रिय क्रिकेटबाट विदा लिने निर्णय गरेका छन्। “प्रथमत प्रोतिजको यात्राको लागि भगवानलाई धन्यवाद दिन चाहन्छु जुन खुसिले भरिपूर्ण थियो।” अमलाले स्टेटमेन्टमा बताएका छन् “यो अवधिमा मैले धेरै पाठहरु सिकेको छु , धेरै साथीहरु बनाएको...
काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको टी–२० को खेलाडी बरियतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले १५ स्थान सुधार गरेका छन् । नयाँ बरियता अनुसार उनी टी–२० को अलराउण्ड तर्फ २६ औं स्थानमा छन् । यसअघि कप्तान खड्का टि–२० अलराउण्डरमा ४० औं स्थानमा रहेका थिए । केही समय अगाडि मलेसिया...
लेग स्पिनर सन्दीप लामिछानेले एक विकेट हात पारेको खेलमा उनको टोली टोरन्टो नेसनल्सले आइतबार राति ग्लोबल ट्वान्टी-२० क्रीकेटमा मोन्टरियल टाइगर्सलाई ४ विकेटले पराजित गरेको छ। सन्दीपले ४ ओभरमा २८ रन दिएर १ विकेट लिए। सिंगापुरबाट आइसिसी ट्वान्टी-२० बिश्वकप एशियाली छनोट खेलेर फर्किएपछिको पहिलो खेलमा सन्दीपले ४ ओभरमा ४४ रन दिएर...
काठमाडौं - अर्जेन्टिना फुटबल टिमका क्याप्टेन लियोनल मेस्सीलाई ३ महिना अन्तर्राष्ट्रिय फुटबल खेल्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ । कोपा अमेरिका फुटबलबारे उनले गरेको टिप्पणीलाई लिएर दक्षिण अमेरिकी फुटबलको प्रशासकीय निकाय कोनमेबोलले उनीमाथि प्रतिबन्ध लगाएको हो । गएको महिना ब्राजिलममा भएको कोपा अमेरिका फुटबल प्रतियोगिताका क्रममा मेसीले यसलाई ‘भ्रष्ट’ भनेका थिए...
काठमाडौं - टी–२० विश्वकप छनोटको एसिया फाइनल राउण्डमा सहभागिता जनाएर नेपाली क्रिकेट टिम आज स्वदेश फर्किंदै छ । अन्तिम खेलमा सिंगापुरसँग ८२ रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना गुमेको थियो । प्रतियोगितामा नेपालले तेस्रो स्थान हासिल गर्दै टिम आज राति १० बजेर ३० मिनेटमा स्वदेश फर्कन लागेको हो...
काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा नेपालले कुवेतलाई पराजित गरेको छ । आज भएको खेलमा नेपालले कुवेतलाई ७ विकेटले पराजित गरेको हो । ईण्डियन एसोसियसन क्रिकेट मैदानमा कुवेतले दिएको १४२ रनको मध्यम लक्ष्य नेपालले १५ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर पुरा...