जनताका लागि राहत उपलब्ध गराउन कांग्रेस नेता महरको माग

नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले ६ अर्वको डल्लो बजेट वितरणमा रजगज गरेको र अनियमिततामा संलग्न सुदुरपश्चिम प्रदेशको सरकार गरिब जनता माथी लाठी बर्साउनु भन्दा त्यो छ अर्ब रुपैया, लकडाउनका कारण हात मुख जोर्न समस्या भएका जनताका लागि राहत प्याकेज उपलब्ध गराउन आग्रह गरेका छन् ।

नेता महरले कोरोना संक्रमित विश्वभरका देशले जनताका लागि विभिन्न प्याकेज र राहत घोषणा गरिसक्दा पनि यहाँको सरकार छाक टार्न समस्यामा परेका नेपाली जनताका लागी यथाशक्य छिटो विशेष प्याकेज ल्याउन किन उदासीन देखिन्छ भन्दैं प्रश्न गरेका छन् ।

आमा–बाबु घरभित्र लकडाउन हुँदा जनताको अभिभावक त सरकार नै होईन र ?, नेता महरले थप प्रश्न गर्दै अगाडी भनेका छन् । छिमेकी भारतले लकडाउन भएपछि दैनिक गरिब, ज्यालामजदुरी गरे छाक छार्ने जनताका लागि विभिन्न आकर्षक राहतका कार्यक्रमहरु ल्याईरहदा नेपाल सरकार जनताप्रति नबनेको भन्दैं नेता महरले आपत्ति प्रकट गरेका छन्।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको