काठमाडौँ – नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली स्नेही सवार स्कुटीलाई माइक्रोले ठक्कर दिएको छ।
बिहान टेकुमा बसको ठक्करबाट सांसद प्रकाश रसाइली (स्नेही) घाइते भएका छन्। आज (सोमबार ) विहान ७ : ३० मिनेटमा टेकु सडक खण्डमा बा २ ख ९८१० को मिनी बसले रसाईली सवार बा ६५ प ५६७३ स्कुटरलाई ठक्कर दिँदा घाइते भएका हुन् ।
स्नेहीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ।
