तरुण दल अध्यक्ष गुरुङलाई सभापति देउवाले दिए यस्तो निर्देशन

नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङलाई प्रधानमन्त्री एवंम नेपाली कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले  यथाशीघ्र तरुण दल केन्द्रीय समिती ल्याउन  निर्देशन दिएका छन्  ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी सभापति देउवा भेट्न पुगेका अध्यक्ष गुरुङलाई यस्तो निर्देशन दिएका हुन् ।  भेटमा तरुण दल केन्द्रीय समिति विस्तारका बिषयमा गहन छलफल भएको पनि बताइएको छ  ।

सबै नेताहरूसंग आफुले भेट गरि सरसल्लाह लिएको बारे तरुण दल अध्यक्ष गुरुङले  पार्टी सभापति देउवालाई जानकारी गराए ।

साउन २ मा सकिएको कांग्रेस केन्द्रीय समिति बैठकले साउनभित्रै भ्रातृ संस्थालाई पूर्णता दिने निर्णय गरेको थियो।

सभापति देउवाले तरूण दल अध्यक्षमा गत चैत ९ मा विद्वानलाई अध्यक्ष तोकेका थिए। अध्यक्ष नियुक्त भएको चार महिना हुँदा पनि पदाधिकारी तथा केन्द्रीय समितिविहीन छ।

सोमबार बालुवाटारमा तरूण दलको केन्द्रीय समिति विस्तारबारे सभापति देउवा र अध्यक्ष गुरूङबीच छलफल भएको हो।

फोटो : दिपेन्द्र पोखरेल

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको