-डा.  सुरज कर्माचार्य, नेपालकै प्रथम अकुपन्चर बिशेषज्ञ   मानसिक समस्या के हो ? मस्तिष्कबाट उत्पन्न हुने भावनात्मक बेचैन एबम् मानसिक स्थितीमा आएको गडबवडी लाई मानसिक समस्या भनिन्छ । मानसिक रोग लागेपछि व्यक्तिको बोलीवचन, आभाष, स्मरण, चेतना व्यवहार आदि सबैमा परिवर्तन आउन थाल्छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको कुल जनसङ्ख्याको २५% मानिसहरुमा...
काठमाडौं– नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) बसन्त कुमार लामालाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस गरिएको छ। गृह मन्त्रालयको बढुवा समितिको शुक्रबार बसेको बैठकले लामाको एकल बढुवा सिफारिस गर्ने निर्णय गरेको हो। उमेर हदका कारण अनिवार्य अवकाशमा जाने मिति नजिकिएको अवस्थामा सरकारले लामालाई डीआईजीबाट एआईजीमा बढुवा गर्न लागेको हो। लामा जेठ...
काठमाडौँ- नेपाल प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा कर्मचारी माग गरेको सूचना प्रकाशित गरेको छ। प्रहरी प्रधान कार्यालयले जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्रहरी जवान पदहरूमा गरेर दुई हजार नौ १७ जना कर्मचारी माग गरेको हो। आइतवार सार्वजनिक सूचना जारी गर्दै कार्यालयले कर्मचारी माग गरेको हो। प्रहरी प्रधान कार्यालयले एक...
काठमाडौँ – नेपाली सैनीक प्रतिष्ठान खरीपाटीमा सिसं ४९ पदिक तथा हुद्धा अधिकृत क्याडेट तालिम समापन भएको छ । नेपाली सैनिक प्रतिष्ठान खरिपाटीमा आयोजित कार्यक्रममा प्रधानसेनापति नेपाली सेनाको सहायक सेनानी दर्जामा पदोन्नति भएका नवआयुक्त अधिकृतलाई शुभकामना पनि दिए। तालिममा उनीहरूले कवाज गरेका थिए, परेड खेलेका थिए। तालिमको प्रधासेनापति शर्माले निरिक्षण गरेका...
सशस्त्र प्रहरीका १६ जना अधिकृतहरूलाई वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको छ। गृह मन्त्रालय बढुवा समितिको सचिवालयका अनुसार यही साउन ६ गतेको निर्णयबमोजिम उनीहरुलाई बढुवा सिफारिस गरिएको हो। उक्त सिफारिस चित्त नबुझे सात दिनभित्र उजुरी सुन्ने समितिसमक्ष उजुरी दिन आग्रह गरेको छ। बढुवा समितिको बैठकले सशस्त्रमा १४ कामु एसएसपीलाई कन्फर्म...
सरकारले आइतबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै कर्मचारीहरुको तलब १५ प्रतिशतले वृद्धि गरेको जनाएको छ । सरकारले वृद्धि गरेको तलब साउन १ गतेदेखि लागू हुनेछ । अब प्रहरीको आईजी र एआईजीको तलब ७२ हजार ८२, डीआईजीको ६० हजार ९ सय ५०, एसएसपीको ५६ हजार ७८७, एसपी, ५२ हजार २७९...
काठमाडौं– प्रहरी प्रधान कार्यालयले १८ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ। प्रहरी उपरीक्षकको सरुवा हुँदा केही जिल्ला प्रहरी प्रमुख समेत फेरिएका छन्। गृहमन्त्री बालकृष्ण खाणको गृहजिल्ला रुपन्देहीसहितका जिल्लाका प्रहरी प्रमुख फेरिएका छन्। रुपन्देहीमा नयाँ प्रहरी प्रमुखको रुपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको प्रहरी शाखामा कार्यरत रबिन्द्र रेग्मीलाई पठाइएको छ। रुपन्देहीका प्रहरी...
काठमाडौं – त्रिभुवन आर्मी फुटबल क्लबका कप्तान भरत खवास सेनाको सह सेनानी (क्याप्टेन) मा बढुवा भएका छन् । भरत दश वर्ष अघि नेपाली सेनामा प्रवेश गरेका थिए । भरतलाई भद्रकालीस्थित सैनिक मुख्यालयमा आइतबार सैनिक वायु सेवाका प्रमुख उपरथी आशिष नरसिंह राणाले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । झण्डै डेढ दशक अघि...
संयुक्त राष्ट्रसङ्घले डीआर कङ्गोमा चर्किएको द्वन्द्वका कारण तीन शान्ति सैनिकले ज्यान गुमाएका र अन्य केही घाइते भएको पुष्टि गरेको छ। डीआर कङ्गोको पूर्वी सहर बुटेम्बोमा अवस्थित राष्ट्रसङ्घीय टोलीका दुई शिविरमा भएका झडपमा तीन शान्ति सैनिक र एक दर्जन प्रदर्शनकारी मारिएको विवरण आएका छन्। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले शान्ति सैनिकमाथि गरिएको...
नेपाल प्रहरीले कार्यालयको सम्पर्कमा नरहेका १३ जना प्रहरीहरुलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । आज (सोमबार) सार्वजनिक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिरी रहेका दुई जना प्रहरी हबल्दार र ११ जना प्रहरी जवानलाई स्पष्टीकरणसहित सम्पर्कमा आउन आग्रह गरेको हो । सम्पर्कमा नरहेकाहरुमा प्रहरी हबल्दारहरुमा केन्द्रीय अनुसन्धान व्यूरो...