शहरी क्षेत्रमा महीको महत्व थाहा हुँदैन । दही–महीभन्दा पनि बजारमा पाइने चिसो पेय पदार्थमा मानिसहरूको आकर्षण बढ्दो पाइन्छ । बजारमा पाइने चीसो पेय पदार्थले मानव स्वास्थ्यलाई पाइदा पुर्याउँदैन भन्ने जान्दाजान्दै पनि मानिसहरु खान छाड्दैनन् । गर्मी मौसममा आमाबाबुले बालबालिकालाई चिसो पेय पदार्थ दिने गर्छन् । यसले बालबालिकाको स्वास्थ्यमा धेरै असर...
एजेन्सी। एक नयाँ वैज्ञानिक अनुसन्धानले बालबच्चा नभएका अविवाहित महिलाहरु विश्वका सबैभन्दा खुसी मानिसमा पर्ने देखाएको छ । शीर्ष मनोविश्लेषकहरुको नेतृत्वमा गरिएको अध्ययनपछि यस्तो निष्कर्ष निकालिएको हो। एक्लो जीवन बिताइरहेका र बालबच्चा नभएका महिलाहरु घरेलु जिम्मेवारीको बोझ उठाइरहेका आफ्ना साथीहरुको तुलनामा अधिक स्वस्थ र लामो जीवन जीउने गरेको वेल्सस्थित प्रोफेसर डोलानले...
  मेयर साब नमस्कार, केहि दिन अघि स्थानीय समाचारमा मन्थली नं पा भित्र करौडौको लगानीमा सुबिधा सम्पन्न पौडी पोखरी बन्ने समाचार पढ्न पॉए कताकता मनमा शीतलता पनि छायो। फेरि त्यहि न.पा भित्र बर्षौ देखि पानी चोरी हुने डरले चाबी लगाउने गरेको भन्ने समाचार पढेपछि मन दुखी भयो। मेयरसाब हजुरलाई धेरैले विकासप्रेमी भनेर...
ज्ञानु श्रेष्ठ , सरकारकाे विरुद्धमा लेख्छन् भन्ने डरमा पत्रकारकाे हात बाध्नेखालकाे विधेयक ल्याउने सरकार पत्रकार हाेईन पत्रुकार भन्दै नाककाे डाडी भाच्न कराेड बजेट विनियोजन गर्ने जनप्रतिनिधि । के पत्रकार सरकारकाे बन्धक हाे ? के सरकारकाे गलत गतिविधिलाई पत्रकारले चुपचाप समर्थन गर्नुपर्ने हाे ? के जनप्रतिनिधिले गरेका सबै काम ठिक छन्...
काठमाडौं - जापानमा गएर काम गर्न चाहने नेपालीका लागि बाटो खुला भएको छ । जापान सरकारले नेपाली कामदारलाई आफ्नो श्रम बजारमा सेवाको अनुमति दिने भएपछि जापानको श्रम बजारमा नेपालीलाई अवसर मिल्ने भएको हो । केही समयअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना जापानी समकक्षीसँगको भेटवार्तामा नेपाली श्रमिकलाई जापानमा अवसर उपलब्ध गराउन आग्रह गरेबमोजिम...
काठमाडौं– आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि जिम्बावेमा रहेको नेपालले अभ्यास खेलमा सफलता हात पारेको छ। मंगलबार भएको अभ्यास खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको हो।
१५ फागुन, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट फुटबल खेल्दै आएका नेइमारको खुट्टाको हड्डी भाँचिएको छ । नेइमारले अब केही समय फुटबलबाट बिश्राम लिनुपर्ने भएको छ ।
काठमाडौँ- धाराबाट के आउँछ ? जवाफका लागि पर्खिनु नै पर्दैन– ‘पानी’ । लतिलपुरको इकुडोलमा भने धाराबाट पानी मात्र होइन, दूध पनि आउँछ ।
ग्रामीलाई विश्वकै प्रतिष्ठित सांगीतिक एवार्ड मानिन्छ । यो एवार्ड कार्यक्रममा सहभागी हुन पाउनुलाई समेत सम्मानका दृष्टिकोणले हेरिन्छ ।
विश्वकप फुटबल ट्रफीलाई कुनै पनि देशको राष्ट्राध्यक्षजस्तै सम्मान गरिन्छ । सुरक्षा पनि त्यस्तै । त्यसैले यो ट्रफी उचाल्ने दुई जना मात्र हुन्छन् भनिन्छ,