काठमाडौँ - शनिबारबाट नेपालमा मास्क अभियान सुरुभएको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ मन्त्रालयले साउन २३ गतेदेखि २९ गतेसम्म अभियान सञ्चालन गर्न थालेको हो । शनिबार साँझ धरहरामा 'म जिम्मवार नागरिक' ह्यासट्याग लेखेर बत्ती बाल्दै अभियानको बारेमा जानकारी दिइएको...
काठमाडौं - निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बुधबार सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट सरेका छन्। ओली तीन वर्ष चार महिना प्रधानमन्त्री भएर आज बालकोट निवास सरेका हुन्। २०७४ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएपछि ओली फागुन ६ गते बालुवाटार सरेका थिए। एमाले अध्यक्ष रहेका ओलीलाई कार्यकर्ता, युवा संघ नेपाल,...
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवालाई शीतलनिवासमा सपथ खुवाएकी हुन् । यस्तै नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गरेका छन् । देउवाको मन्त्रीमण्डलमा सहभागी हुने चार जना मन्त्रीहरुलाई आजै शपथ खुवाइएको छ । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले...
काठमाडौँ – देशभर अहिले रोपाइँ चलिरहेको छ । मनसुन सुरु भएसँग रोपाइँ सुरु भएको हो । काठमाडौं उपत्यकामा पनि रोपाइँ चलिरहेको छ । साँखु, भक्तपुर लगायतको धेरै जसो ठाँउमा रोपाइँ सकिसकेको छ भने केहि ठाउँमा किसानहरु धमाधम खेतमा धान रोपिरहेका छन् । यसपटक मनसुन चाँडै प्रवेश गरेकोले काठमाडौंका अधिकांश स्थानमा धान...
काठमाडौँ - वर्षभरका लागि छाक जुटाउन असार महिना किसान खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुमा छुपु हिलोमा धान रोपिन्छ। ‘छुपुमा छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ। मध्य गर्मीको यो समयमा युवा लाठे...
काठमाडौं– मेलम्चीमा आएको बाढीले धेरै संरचना नष्ट भएका छन् भने करिब पाँच सय जना विस्थापित भएका छन् । बाढीले हेलम्बु गाउँपालिका वडा नं. ७ को चनौटे बजार पनि तहसनहस पारेको छ। मानिसहरुले आफ्ना घरका सामान क्याम्पमा सारिरहेका छन् । विस्थापित भएकाहरु सुरक्षित स्थानको खोजी गर्दै अग्ला डाँडामा गएर बसेका छन् । बाढीमा...
अजय लेन्सम्यान  काठमाडौँ - तोप चरा भँगेरा वर्गमा पर्दछ। यसलाई इन्जिनियिरङ चरा पनि भनिन्छ। तोप चरा प्रेम र सिपको लागि प्रसिद्ध छ। यसलाई कतै कतै सुजेरो तथा बकेचो पनि भनिन्छ। भालेले ललितपुरको धापाखेलमा गुँड बनाइसकेका छन् । यिनीहरूको भाले चराको पहिलो र प्रमुख काम भनेको गुँड बनाउने हो। हरियो घाँस...
काठमाडौँ - यस वर्ष समयमै आकाशे पानी प्रशस्त परेपछि काठमाडौंमा मध्य जेठमै कोहि किसानले रोपाइँ सकेका छन् भने कोहि धमादम खेतमै व्यस्त देख्न सकिनेछ । हामी काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका साँखु क्षेत्रमा पुग्दा त्यहाँका किसानहरु धमाधम खेतमा धान रोपिरहेका थिए । जारी निषेधाज्ञाका कारण केही गाह्रो भएता पनि किसानहरु आफ्नो अनुकूलता...
काठमाडौँ - निषेधाज्ञा जारी भएको आज एक महिना पुगेको छ। काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढेपछि सरकारले बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो। सडकमा कतै सुनसान छ भने कतै गाडीको चाप देख्न सकिन्छ।  निषेधाज्ञा उल्लंघन गरी सवारीसाधन चलाउनेलाई प्रहरीले एक पटकलाई सम्झाई बुझाई पठाउने गरेको छ भने पटक-पटक अटेरी गर्नेलाई ...
काठमाडौँ -  ललितपुरमा रातो मत्स्येन्द्रनाथ जात्राको रथ मापदण्ड पूरा गर्दै तानिएको छ । शनिबार ललितपुरको पुल्चोकबाट कोरोना महामारीका कारण यो वर्ष पूरा रथयात्रा नगरी सांकेतिक रुपमा मात्रै रथयात्रा गरिएको हो  । करिब १५० जनाले स्वास्थ्य मापदण्ड पूरा गर्दै करिब २५ मिटर रथयात्रा गरेर त्यहीं विसर्जन गर्ने तयारी गरिएको छ...