अजय लेन्सम्यान, ललितपुर- ललितपुर महानगरपालिका २९ ले  निःशुल्क आँखा शिविर संचालन गरेको छ। सगरमाथा चौधरी आँखा अस्पताल लाहान र नेपाल नेत्रज्योति संघको सहकार्यमा निःशुल्क आँखा शिविर संचालन गरिएको हो।  शिविरमा आँखा जाँचपछि आवस्यकता अनुसार सोही दिन अप्रेशन, औषधी तथा चश्मा वितरण गरिएको थियो। शनिबार र आइतबार गरि दुई दिन संचालन गरिएको...
काठमाडौं - धार्मिक अनि अध्यात्मिक रुपमा मात्र नभई बैज्ञानिक रुपमा पनि तुलसीको महत्व उत्तिकै रहेको छ । हरिवोधनी र हरिशयनी गरि दुईवटा एकादशी हरु पूर्णतः तुलसीको बिरुवाका लागि समर्पित एकादशी हरु हुन् । तुलसीको धार्मिक अनि सास्कृतीक मात्र नभई स्वास्थगत रुपमा पनि तुलसीको बिरुवाको ५ वटा उपयोगिताहरु यस्ता रहेका...
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोना भाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता होम क्वारेन्टाइनमा बसेकी छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनी क्वारेटाइनमा बसेकी हुन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले आरजुको स्वास्थ्य लाभको कामना गरेकी छन् ।...
काठमाडौं - काठमाडौं उपत्यकाका पाँच ठाउँमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। बर्खायाममा अस्पताल भर्ना हुने झाडापखालाका बिरामी बढिरहँदा हैजाका बिरामी पनि फेला परेको महाशाखाका निर्देशक डा. चुमनलाल दासले बताए। उनले भने, ‘शुरूमा काठमाण्डूको बागबजारमा दुईजना बिरामी फेला परेका हुन्। धेरै सिकिस्त भएकोले आईसीयूमै भर्ना गर्नुपर्‍यो,...
नेपाल र भारतका अग्रणी क्यान्सर विशेषज्ञहरूले काठमाडौंमा एक कार्यशाला गोष्ठी सम्पन्न गरेका छन् । नेपालमा बढ्दो टाउको र घाँटीको क्यान्सर न्यूनिकरणको लागि असार ४ गते शनिबार काठमाडौंको र्‍याडिसन होटलमा एक दिने कार्यशाला सञ्चालन गरिएको हो । टाउको र घाँटीको क्यान्सर उपचारमा विरामीहरूको लागि विभिन्न मुलुकमा भइरहेका नविनतम प्रविधिरूको अध्ययन र...
काठमाडौं – मासिक करिब ४ लाख तलब प्राप्त हुने गरी रोजगारीका लागि सरकारले नेपाली नागरिक बेलायत पठाउने प्रक्रिया सुरु गरेको छ । बजेटको मन्त्रालयतगत शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले १० हजार जनशक्ति बेलायत पठाउने गरी सम्झौता गर्न लागेको जानकारी दिएका हुन्...
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालले भक्तपुरको दुवाकोटमा आधुनिक नमुना अस्पताल बनाउने, सो नबनेसम्म दुवाकोटमा ल्याब र एक्सरे सेवा सुरु गर्ने घोषणा गरेका छन् । आज मन्त्री खतिवडाले भक्तपुरको दुवाकोटमा वीर अस्पताल विस्तारको परियोजनाको अनुगमन गर्दै स्थानीयसंग अन्तरक्रिया समेत गरेका थिए । छलफलपछि...
काठमाडौं । सुँगुरको मुटु प्रत्यारोपण गरिएका व्यक्तिको दुई महिनापछि ज्यान गएको छ । अमेरिकाको बाल्टिमोरका ५७ वर्षीय डेभिड बेनेटमा युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरका चिकित्सकहरुले ७ जनवरीमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण गरेका थिए । मानिसमा सुँगुरको मुटु प्रत्यारोपण सफल हुनुलाई चिकित्सा क्षेत्रकै ठूलो सफलता मानिएको थियो । ८ मार्चको दिन डेभिड...
देशभर पछिल्लो २४ घण्टामा ३५० जना कोरोना संक्रमित थपिएका छन् । ७ हजार ९६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८ तथा एन्टिजेन विधिबाट १५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप १ हजार २७२ जना निको पनि भएका छन् । नेपाल कूल सङ्क्रमित मध्ये ९ लाख...
पछिल्लो २४ घण्टामा ९ हजार ९१ जनामा कोरोना परीक्षण हुँदा ४३७ जनामा संक्रमण पुष्टि भएको छ । भने २ हजार ४५४ जना भने संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो समय कोरोना संक्रमित निको हुने धेरै र संक्रमण पुष्टि हुने कम हुँदा सक्रिय संक्रमितको संख्या क्रमशः घट्दै गएको पाइएको छ...