स्वास्थ्य

काठमाडौं - महिला पत्रकारहरूलाई आँखा स्वास्थ्यप्रति सजग बनाउन तिलगंगा आँखा प्रतिष्ठानद्वारा विशेष आँखा स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा विभिन्न सञ्चार माध्ययमलाई प्रतिनिधित्व गर्दै महिला पत्रकारहरूले सहभागिता जनाएका छन् । वहाँहरूलाई निःशुल्क आँखाको परीक्षण, विशेषज्ञहरूसँग अन्तरक्रियात्मक सत्र तथा कार्यस्थलमा आँखा जोगाउने उपायहरूको जानकारी प्रदान गरिएको छ । कार्यक्रमलाई सम्बोधन...
आज र भोलि देशभरका बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने कार्यक्रम छ । वैशाख ६ र ७ गते ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ क्याप्सुल जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेकोले स्वास्थ्य सुरक्षा...
- डा.  सुरज कर्माचार्य, नेपालकै प्रथम अकुपन्चर बिशेषज्ञ माइग्रेन के हो ? माइग्रेन एक प्रकारको टाउको दुखाइ हो । यसको दुखाइ निकै कडा हुन्छ । माइग्रेन भएको समयमा मस्तिष्कमा रक्तसञ्चार बढ्छ, जसको कारण चर्को गरी टाउको दुख्ने गर्छ । टाउकोमा च्वास्स–च्वास्स घोचेजस्तो गरेर पीडादायी तरिकाले दुख्छ । माइग्रेनको दुखाइ ३, ४ दिनसम्म पनि...
काठमाडौं – डोटीबाट निर्वाचित सांसद प्रेमबहादुर आले मगरले जिल्लामा कोरोना भाइरस (कोभिड–१९) को उपचार तथा नियन्त्रणका लागि खटिने चिकित्सकहरुका लागि लाखौं मूल्य बराबरको स्वास्थ्य सामग्री पठाएका छन् । सांसद आलेले  बुधबार २ सय बोटल सेनिटाइजर, पिपिई एकसय १० थान, गम बुट ३५ जोडी, हेड क्याप हजार थान, ग्लोब्स १२...
काठमाडौं - नेपालको स्वास्थ्य प्रणाली सुधारको प्रयास भइरहेका बेला यस क्षेत्रमै केही माफियातत्त्वहरू सक्रिय भएर टेन्डर प्रक्रियालाई आफ्नो पक्षमा पार्न खोजिरहेका छन्। यस्ता समूहरूले मिडिया र सञ्जालको आडमा स्वास्थ्य क्षेत्र कब्जा गर्ने रणनीति अपनाएको खुलासा भएको छ। टेन्डर प्रक्रियामा हस्तक्षेप, धम्की र प्रलोभन विश्वसनीय स्रोतहरूका अनुसार, केही मेडिकल सप्लायर्सले अस्पताल र...
डा. सुरज कर्माचार्य,  बाथ रोग भनेको के हो ? हामीले सामान्य बुझाईमा शरीरका कुनै पनि जोर्नी सुन्निने, दुख्ने वा जोर्नी सम्बन्धी हुने समस्यालाई बाथ रोग भनेर भन्दछौं । हाम्रो शरीरका जोर्नीलाई असर गरेर खराबी उत्पन्न गराउने रोगलाई बाथ रोग भनिन्छ । बाथ रोग शरीरका जोर्नीसँग सम्बन्धी रोग हो । उदाहरणको लागि हड्डी खिइएको,...
कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा सरकारले बुस्टर डोज लगाउन सुरु गर्ने निर्णय गरेको छ । आइतबारबाटै लगाउने भनिएको भएपनि काठमाडौँमा सोमबारबाट बुस्टर डोज लगाउन थालिने जनाइएको छ । बुस्टर डोज पहिलो चरणमा अग्रपंक्तिमा खटिनेहरुका लागि उपलब्ध हुने सरकारले जनाएको छ । सोमबारबाट काठमाडौंका १७ स्थानमा लगाउन जनाइएको छ । स्वास्थ्य कार्यालय...
  - डा. सम्बन्ध तण्डुकार,  ड्राई नीडलिंग बिशेषज्ञ ड्राई नीडलिंग के हो ? ड्राई नीडलिंग भन्नाले अती बिशेष प्रकृतिको शुक्ष्म सियोको (कपालको केश जस्तो) माध्यमबाट गरिने उपचार पद्दती हो । यस  बिधि बाट उपचार गर्दा कुनै पनि औषधीको प्रयोग गरिदैन। असाध्ये पिडा भएको शरीरको अंगलाई शान्ती मिल्दछ । ड्राई नीडीलिङ् बिधिबाट उपचार गर्दा...
बुटवल -  नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको लुम्बिनी प्रदेश सरकारले क्यान्सर, किड्नी परिवर्तन र मुटुको भल्व फर्नुपर्ने बिरामीहरुलाई उपचारका लागि थप दुई लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । मुख्यमन्त्री केसीको अध्यक्षतामा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले क्यान्सर, किड्नी परिवर्तन र मुटुको भल्व फर्नुपर्ने बिरामीहरुलाई हाल पाइरहेको सुविधाका अतिरिक्त...
काठमाडौँ - कोभिड—१९ भइ अस्पताल भर्ना भएका बिरामीलाई रेम्डेसिभिर औषधिको आवश्यकता परेमा आधिकारिक आयातकर्ता आयन हेल्थकेयर सम्पर्क गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । कोभिड—१९ को उपचारका लागि हालसम्म कुनैपनि औषधि प्रमाणित नभएको समेत स्वास्थ्य मन्त्रालयद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । औषधि आयातकर्ताबाट रेम्डेसिभिर प्राप्त गर्नका...