शैक्षिक गतिविधि

काठमाडौँ - शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरुलाई विद्यार्थी भर्ना नलिन निर्देशन दिएको छ । देशभरका विद्यालयहरुलाई कुनै पनि कक्षामा विद्यार्थी भर्ना नलिन शिक्षा मन्त्रालयले सोमबार विज्ञप्ति प्रकाशित गरेर आग्रह गरेको हो । शिक्षा मन्त्रालयको मन्त्री स्तरीय निर्णयले कुनै पनि कक्षामा कुनै पनि विद्यालयले भर्ना लिन नपाउने निर्णय गरेको प्रवक्ता दिपक...
काठमाडौं - कोरोना (कोभिड–१९) भाइरस सङ्क्रमणका कारण स्थगित कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन मसान्तदेखि सुरु गरिने भएको छ । विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुने र विगतको झैँ एक सय पूर्णाङ्कको लिखित परीक्षा लिइने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा. चन्द्रमणि पौडेलले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले...
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा देशभरका ४ हजार १ सय ५७ सार्वजनिक विद्यालय छनोटमा भएका छन्।सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले विद्यालय छनोट गरेको हो। जसमध्ये ४ कोठे भवन ९ सय ७६, दुई कोठे भवन ९ सय ६६, आइसीटी ल्याब व्यवस्थापन २ हजार १ सय...
ललितपुर- ललितपुरको सातदोबाटोस्थित ब्राइट फ्युचर स्कुलमा अवाकस प्रतियोगीता सम्पन्न गरिएको छ । स्कुलमा शनिबार एक कार्यक्रमको आयोजना गरी प्रतियोगिता सम्पन्न गरिएको हो । बाल बिकास एनसीमास संस्थाको सहकार्यमा सम्पन्न भएको प्रतियोगीतामा कक्षा १ देखि ६ सम्मका विद्यार्थीहरु सहभागी थिए । प्रतियोगिताबाट छानिएकामध्ये ३ जना राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न पाउनेछन् । विद्यालयले...
सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले यस पटकबाट निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने भएका छन् । सरकारले घोषणा गरेको कार्यक्रमअनुसार विद्यार्थीले २०७८ सालको शैक्षिक सत्रबाट सबै विषयको पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्ने भएका हुन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक घनश्याम अर्यालले दुवै कक्षामा अध्ययन...
काठमाडौं - आर्थिक प्रलोभनमा परी परीक्षामा सामेल नै नभएका विद्यार्थीलाई आफूखुसी नम्बर दिएर पास गराएको निष्कर्षसहित मध्यपश्चिम विश्वविद्यालयले इन्जिनियरिङतर्फको स्नातकोत्तर कार्यक्रमका निर्देशक एवम् उपप्राध्यापक विश्वनाथ यादवलाई बर्खास्त गरेको छ । परीक्षामा भएको अनियमितताका विषयमा छानबिन गर्न गठित समितिले यादवलाई दोषी देखाएपछि सेवाबाट बर्खास्त गरिएको उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले जानकारी...
काठमाडौँ – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) को काठमाडौँ जिल्लाको सह–सचिव पदमा प्राप्ती मल्लले उम्मेदवारी घोषणा गरेकी छिन् । यही भदौँ २७ गते काठमाडौँमा आयोजना हुन गइरहेको आठौँ जिल्ला अधिवेशनमा मल्लले सह–सचिव पदमा उम्मेदवारी घोषणा गरेकी हुन् । उनले काठमाडौँको टोखामा स्मल स्टेप्स स्कुल संचालन गर्दै आएकी...
काठमाडौं - यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षा नसर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार विज्ञप्ती जारी गर्दै एसइईको परीक्षा पूर्वनिर्धारित समयमै हुने जानकारी दिएको हो । विभिन्न सञ्चारमाध्यममा एसइई स्थगित भएको भन्ने समाचार प्रकाशित भएको भन्दै मन्त्रालयले एसइईको परीक्षा अब चैत्र ६ गते देखि नै सुरु हुने...
काठमाडौँ – क्यामेलिया सेकेण्डरी स्कुलमा अवाकस प्रतियोगिता सम्पन्न गरिएको छ । काठमाडौँको कालिमाटीमा रहेको उक्त स्कुलमा बुधबार एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको हो । कार्यक्रममा ५ देखि ७ कक्षासम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा छानिएका विद्यार्थीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिगोगितामा सहभागी हुन पाउने छन्। विद्यालयले उक्त विषयलाई यहि...
काठमाडौं - काठमाडौं स्थित चावहिल के. एल टावरमा अवस्थित सेजङ इन्टरनेशनल इन्स्टिच्युटले आफ्नो संस्थाको उद्घाटन गरेको छ।उक्त अवसरमा सेजोङ इन्टरनेसनल इन्स्टिच्युट र दक्षिण कोरियाको नामसोल विश्वविद्यालय बीच सम्झौता भएको हो। यो सम्झौता पश्चात नेपाली विद्यार्थीहरू नामसोल विश्वविद्यालयमा अध्ययन गर्न जान सक्नेछन्। दक्षिण कोरियाको प्रसिद्ध विश्वविद्यालयका रूपमा परिचित नामसोल विश्वविद्यालयका प्रोफेसर...