काठमाडौं – नवनियुक्त मन्त्रीहरुको सपथ आज हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार ६ मन्त्री र दुई राज्यमन्त्रीलाई हटाएर अरु ६ मन्त्री...
रामेछाप - ज्ञानु श्रेष्ठ
प्रमुख जिल्ला अधिकारी लिला कुमारी पाण्डेले
उपनिवार्चनमा निर्वाचन अाचरसंहिता पुर्णरुपमा पालना गर्न सबै पक्षलाई अाग्रह गर्नु भएकाे छ ।
जिल्ला प्रशासन...
रामेछाप । लिखु तामाकोशी गाउंपालिका ६ निर्माणाधिन खिम्तीमा प्रँाथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण पुरा भएको छ । उक्त भवन २०७० साल देखि निर्माण थालिएको...
काठमाडौं - नेपालस्थित अमेरिकी दूतावासले संयुक्त राष्ट्रसंघको प्रस्तावविपरीत नेपालले १७ जना उत्तरकोरियालीको भिसा म्याद थप गरेको भन्दै आपत्ति जनाएको छ। नेपालस्थित अमेरिकी दूतावासका एक...
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारको २१ महिनामा २१ खोट लगाएको छ ।
पार्टी मुख्यालय सानेपामा मंगलवार पत्रकार सम्मेलन...
काठमाडौं - उपराष्ट्रपति नन्द बहादुर पुनले निर्माण आयोजनाहरु समयमै सम्पन्न नहुँदा मुलुकले ठूलो क्षति बेहोर्नुपरेको बताउनुभएको छ । इन्जिनियर तथा आर्किटेक्चर संस्थाहरुको संगठन स्क्याफले...
दुई मन्त्रीलाई हटाउने र राख्ने विषयमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच विवाद हुँदा मन्त्रिपरिषद् पुनर्गठनको प्रक्रिया ढिला...
काठमाडौं - कारागारमा राम्रो सुविधा नभएको र अहसज भएको भन्दै मोहम्मद अफताब आलमले आइतबार कारागार कार्यालयलाई सानो ‘चिट’ लेख्दै डिल्लीबजार कारागारमा सार्न माग गरेका...
Most of us are familiar with the seven Chakras or energy centers of the body. Although these Chakras are the main energy centers of...
रामेछाप - रामेछापको दोरम्बा गाउ“पालिका १ डडुवाको धारा नजिकै यात्रुबाहक जीप सोमबार सा“झ दुर्घटनामा परेको छ । दुर्घटनामा २ जनाकाेे मृृृृत्यु भएकाेे छ ,...













