काठमाडौँ – चौथो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगीमा आर्मीले विजयी सुरुवात गरेको छ ।
शुक्रबार पहिलो खेलमा गण्डकीलाई ९८ रनले हराउँदै आर्मीले विजयी सुरुवात...
एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड वर्ष महिला खेलाडीमा पौडीकी गौरिका सिंह घोषित भएकी छन्। विजेता गौरिकाले एक थान पल्सर मोटरसाइकल प्राप्त गरेकी छन्।
गौरिकाले गत वर्ष...
काठमाडौँ - नेपाल खेलकुद मञ्चले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्डमा पिपल्स च्वाइस विधामा महिला राष्ट्रिय भलिबल टोलीकी क्याप्टेन अरुणा शाहीले अवार्ड जितेकी छिन्।
उनले मण्डेकाजी...
काठमाडौं - नेपाली राष्ट्रिय महिला भलिबल टिमले 'टिम अफ दी इयर' अवार्ड प्राप्त गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार आयोजना भएको ‘एनएसजेएफ पल्सर...
काठमाडौँ – बंगलादेशमा सम्पन्न बंगबन्धु शेख मुजाहिद्धिन साउथ एसियन म्याराथनको उपाधि नेपालकी धावक पुष्पा भण्डारीले जितेकी छन्।
आइतबार राजधानी ढाकामा भएको प्रतियोगिताको उपाधि पुष्पाले जितेको...
जर्मन बुन्डेस लिगा फुटबलमा बोरोसिया डर्टमण्डले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा डर्टमण्डले आरबी लाइपजिगविरुद्ध ३–१ गोलको सहज जित निकालेको हो...
फ्रेन्च लिग वानमा पीएसजीले ब्रेस्टमाथि ३–० गोलको सानदार जित निकालेको छ ।
घरेलु मैदानमा पीएसजीको जितमा मोइस किन, मोउरो इकार्डी र पाब्लो सारावियाले गोल गरे ।...
काठमाडौं - नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा होबार्ट हरिकेन्सका लागि सिड्नी थन्डरविरुद्ध १ विकेट लिएका छन् ।
यो...
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश १ ले जितेको छ । आज भएको फाइनलमा साविकको विजेता समेत रहेको विभागीय टोली एपीएफलाई ६...
सन्दीप लामिछानेले होबार्ट हरिकेन्सका लागि आफ्नो पहिलो खेलमा दुई विकेट लिएका छन् । त्यस प्रदर्शनको मद्दतले होबार्टले बिग बासमा मेलबर्न स्टार्समाथि २१ रनको जित...













