काठमाडौं - अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल क्रिकेट संघ क्यानको निलम्बन सशर्त फुकुवा गरेको छ ।
सोमबार बसेको आईसीसी बोर्ड बैठकले नेपाल र जिम्बाब्वेको निलम्बन फुकुवाको निर्णय गरेको हो । आईसीसीले २०१६ मा नेपाललाई निलम्बन गरेको थियो ।
यो निलम्बनपछि आईसीसीकै अगुवाईमा विधान संशोधन हुनुका साथै हालै भएको निर्वाचनले चतुरबहादुर चन्दको...
काठमाडौं - ओमानमा जारी पाँच राष्ट्रबीचको पाँच देशीय टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।
सोमबार भएको खेलमा नेदरल्याण्डलाई ४ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो ।
अल अम्रेट क्रिकेट मैदानमा नेदरल्याण्डले दिएको १ सय ३३ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा...
रामेछाप - राइजिङ्ग स्टार युथ क्लव मन्थलीद्वारा अायाेजित जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगितामा साेसल स्टार मन्थली प्रथम भएकाे छ ।
मन्थली नगरपालिका ३ ठुलीमदाैमा बुधबारबाट सुरु भएकाे भलिबल खेलकाे अाज फाईनल खेल भएकाे हाे । प्रथम स्थानका लागि खादबारी र साेसल स्टार बिच भएकाे खेलमा खादबारीलाई पछि पार्दै साेसल स्टारले...
मन्थली,रामेछाप - राइजिङ्ग स्टारयुवा क्लव मन्थलीद्वारा अायाेजित जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगिता अाजबाट ठुलीमदाैकाे खेल भलिमैदानमा सुरु भएकाे छ ।
प्रतियोगितामा जिल्लाका विभिन्न संघ संस्था तथा क्लबहरु गरि १२ समुहकाे सहभागीता रहेकाे छ । लिक चरणकाे खेलमा पहिलाे खेलमा मन्थली ४ सालु र त्रिशक्ति युवा क्लव भटाैली बीच भएकाे खेलमा...
काठमाडौं - विश्वकप छनोटअन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले चाइनिज ताइपेईविरुद्ध उत्कृष्ट जित निकालेको छ ।
सन् २०२२ मा हुने विश्वकपको छनोटमा मंगलबार ताइपेई स्टेडियममा भएको खेलमा नेपाल २–० गोल अन्तरले विजयी भएको हो । नेपाललाई जितमा अन्जन विष्टले दुवै गोल गरेका हुन् । अन्जनले खेलको तेस्रो मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती...
काठमाडौं - सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत एसिया छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपाल पराजित भएको छ ।
नेपालले कुवेतसँग उसैको मैदानमा ७-० गोल अन्तरको हार व्यहोर्न बाध्य भयो ।
जविर अल अहमेद ईन्टरनेश्नल मैदानमा बिहीबार राति प्रतिस्पर्धा भएको थियो ।
बलियो टिम कुवेतविरुद्ध पहिलो हाफमा २-० ले...
काठमाडौं – काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई भिसा दिएको छ ।
मंगलबार विहान मात्र दूताबासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । यसले आफू आश्चर्यमा परेको भन्दै उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई मेन्सन गर्दै ट्वीट गरेका थिए । यसले ठूलै खैलाबैला मच्चियो ।
लगत्तै दूताबासले सन्दीपलाई बोलाएर अन्तर्वार्तालगायतको प्रक्रिया...
काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका डेलाडी सोमपाल कामी सम्मिलित वेनिपेग हक्सले ग्लोबल टि–ट्वान्टी क्रिकेटको उपाधि उचालेको छ । आइतबार भएको फाइलन खेलमा साविक विजेता भ्यानकुभर नाइट्सलाई सुपर ओभरमा पारजित गर्दै हक्सले उपाधि जितेको हो । यसअघि खेलमा १९३ रनको लक्ष्य पछ्याएको भ्यानकुभरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९२...
काठमाडौं – नेपाली खेलकुदको सर्वाेच्च निकाय राष्ट्रिय खेलकुद परिषद्बबाट पेस्की लिएर फर्छ्योट नगर्नेमा मन्त्रीदेखि कर्मचारीसम्म रहेको पाइएको छ ।
राखेपले १ अर्ब ३५ करोड रुपैयाँ पेस्की उठाउन बाँकी छ । पेस्की लैजाने तर फछ्र्योट नगर्ने प्रवृत्ति बढेपछि राखेपको नयाँ नेतृत्वले पेस्की फछ्र्योट नगरी अर्काे पेस्की उपलब्ध नगराउने सर्कुलर जारी गरेको छ...
दक्षिण अफ्रिकी ब्याट्सम्यान हसिम अमलाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। अप्रत्यासित रुपमा उनले सबै खाले अन्तर्राष्ट्रिय क्रिकेटबाट विदा लिने निर्णय गरेका छन्।
“प्रथमत प्रोतिजको यात्राको लागि भगवानलाई धन्यवाद दिन चाहन्छु जुन खुसिले भरिपूर्ण थियो।” अमलाले स्टेटमेन्टमा बताएका छन् “यो अवधिमा मैले धेरै पाठहरु सिकेको छु , धेरै साथीहरु बनाएको...