काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको टी–२० को खेलाडी बरियतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले १५ स्थान सुधार गरेका छन् ।
नयाँ बरियता अनुसार उनी टी–२० को अलराउण्ड तर्फ २६ औं स्थानमा छन् । यसअघि कप्तान खड्का टि–२० अलराउण्डरमा ४० औं स्थानमा रहेका थिए ।
केही समय अगाडि मलेसिया...
लेग स्पिनर सन्दीप लामिछानेले एक विकेट हात पारेको खेलमा उनको टोली टोरन्टो नेसनल्सले आइतबार राति ग्लोबल ट्वान्टी-२० क्रीकेटमा मोन्टरियल टाइगर्सलाई ४ विकेटले पराजित गरेको छ।
सन्दीपले ४ ओभरमा २८ रन दिएर १ विकेट लिए। सिंगापुरबाट आइसिसी ट्वान्टी-२० बिश्वकप एशियाली छनोट खेलेर फर्किएपछिको पहिलो खेलमा सन्दीपले ४ ओभरमा ४४ रन दिएर...
काठमाडौं - अर्जेन्टिना फुटबल टिमका क्याप्टेन लियोनल मेस्सीलाई ३ महिना अन्तर्राष्ट्रिय फुटबल खेल्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ ।
कोपा अमेरिका फुटबलबारे उनले गरेको टिप्पणीलाई लिएर दक्षिण अमेरिकी फुटबलको प्रशासकीय निकाय कोनमेबोलले उनीमाथि प्रतिबन्ध लगाएको हो ।
गएको महिना ब्राजिलममा भएको कोपा अमेरिका फुटबल प्रतियोगिताका क्रममा मेसीले यसलाई ‘भ्रष्ट’ भनेका थिए...
काठमाडौं - टी–२० विश्वकप छनोटको एसिया फाइनल राउण्डमा सहभागिता जनाएर नेपाली क्रिकेट टिम आज स्वदेश फर्किंदै छ ।
अन्तिम खेलमा सिंगापुरसँग ८२ रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना गुमेको थियो ।
प्रतियोगितामा नेपालले तेस्रो स्थान हासिल गर्दै टिम आज राति १० बजेर ३० मिनेटमा स्वदेश फर्कन लागेको हो...
काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा नेपालले कुवेतलाई पराजित गरेको छ ।
आज भएको खेलमा नेपालले कुवेतलाई ७ विकेटले पराजित गरेको हो ।
ईण्डियन एसोसियसन क्रिकेट मैदानमा कुवेतले दिएको १४२ रनको मध्यम लक्ष्य नेपालले १५ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर पुरा...
भारतका दिग्गज क्रिकेटर महेन्द्र सिंह धोनीले आफ्नो सन्यास र वेष्ट इण्डिज यात्रामा जाने नजाने बारेका थुप्रै अनुमानहरुमा बिराम लगाएका छन्।
३८ वर्षीय धोनीले बीसीसीआईलाई सूचित गरेका छन् की अब उनी आउने दुई महिनासम्म कुनै किसिमको क्रिकेटका लागि उपलब्ध हुने छैनन्।
धोनी आगामी दुई महिनाका लागि अर्धसैन्य रेजिमेन्टमा सहभागी हुनेछन्। यसले यो...
काठमाडौं – आइसिसी क्रिकेट विश्वकप २०१९ को उपाधि इंग्ल्यान्डले जितेको छ। आइतबार लन्डनमा भएको उपाधि भिडन्तमा न्युजिल्यान्डलाई पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक च्याम्पियन बनेको हो।
सन् १९७९, १९८७ र १९९२ को विश्वकपको फाइनल पुगे पनि इंग्लिस टिम उपविजेतामै सीमित बनेको थियो। न्युजिल्यान्ड भने सन् २०१५ को फाइनलमा पुगे पनि अस्ट्रेलियासँग...
एजेन्सी । संयुक्त राज्य अमेरिकाले फ्रान्समा जारी फिफा महिला विश्वकप फुटबलको उपाधि जितेको छ ।
आइतबार भएको फाइनलमा नेदरल्याण्डलाई २-० गोल अन्तरले पराजित गर्दै अमेरिका च्याम्पियन बनेको हो ।
लियोनमा अमेरिकालाई जित दिलाउन मेगान रापिनोई र रोज लाभिल्लेले एक एक गोल गरिन् ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुई गोल गर्दै अमेरिका च्याम्पियन बनेको...
एजेन्सी - ब्राजिलले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आईतबार राति माराकाना रंगशालामा भएको खेलमा पेरुलाई ३–१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले सन् २००७ पछि पहिलो पटक घरेलु मैदानमा कोपा अमेरिकाको उपाधि उचालेको हो ।
प्रतियोगितामा अन्डरडग टिमको पहिचान बनाउँदै ४४ बर्षपछि फाईनल पुगेको पेरु उपाधि जित्नबाट बञ्चितनै रह्यो...
लियोनल मेस्सी दुनियाँका सबैभन्दा उत्कृष्ट फुटबलर मानिन्छन् । मेस्सी विश्वका एक मात्र त्यस्ता खेलाडी हुन्