पाँचथर- पाँचथरको फालेलुङ ४ चाररातेमा ७ औँँ अन्तराष्ट्रिय चौँरी महोत्सव सम्पन्न भएको छ। नयाँ बर्षको अवसरमा  आन्तरिक पर्यटन तथा बाहिय पर्यटन भित्र्याउने उद्देश्यले फालेलुङ गाउँपालिकाको सहकार्यमा नेपाल पत्रकार महासँघ, फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवर्द्धन संस्था र दीप ज्योती युवा क्लब सहितका सङ्घ संस्थाले आयोजना गरेका हुन् । समुन्द्री सतहबाट ३४५० मीटर...
काठमाडौँ– भक्तपुरको मध्यपुर थिमिमा सिन्दुर जात्रा मनाइएको छ ।  बिस्केट जात्राका अवसरमा मध्यपुरथिमिका बासिन्दाले टोलटोलका देवता विराजमान खटलाई बालकुमारीको परिक्रमा गराई धिमे र मुस्या बाजाको तालमा झुम्दै, नाच्दै र अबिर छर्कदै हर्षोल्लासका साथ सिन्दुर खेलेर सिन्दूर (सुथसिया) जात्रा मनाएका हुन् । थिमिमा मात्रै मनाइने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमेलगायतका...
प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज काठमाडौँ उपत्यकामा मनाइएको छ ।जात्राको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको थियो। उक्त समारोहमा सेनाले अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरेको हो। समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति थियो। जनविश्वास अनुसार टुँडिखेलको...
अहिंसाको क्षेत्र चुम उपत्यका नाम सुन्दा नै हामीलाई एक प्रकारको मनमा कौतुहल पैदा हुन्छ । कस्तो होला चुम उपत्यका, के साच्चिकै त्यहाँ काटमार हुँदैन त । ती सबै कौतुहल मेट्न र त्यहाँको अनुभव बटुल्न एक पल्ट पुग्नै पर्ने हुन्छ । चुम उपत्यका धेरै बर्षदेखि अहिंसा क्षेत्रको रुपमा रहदै आएको...
ललितपुर - गान्सु मोर्डन फोटोग्राफी समाज चाइनाको आयोजनामा ललिपुरको पाटन दरबार स्क्वायरस्थित पाटन संग्रहालयमा फोटो प्रदर्शनी आयोजना गरिएको छ। सोमबार उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा नेपाल चाइना फ्रेन्डसिप फोरम (NCFF), राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (NFPJ) र नेपाल चाइना कल्चर एण्ड एजुकेसनल काउन्सिलको सहकार्यमा फोटो प्रदर्शनीमा राखिएको हो।...
काठमाडौँ - काठमाडौँको वसन्तपुरमा हर्षोल्लासपूर्वक होली मनाइएको छ। वसन्तपुरमा आज मानिसहरू जम्मा भएर एक अर्कामा रङ दलेर खुसीयाली साटासाट गर्दै हर्षोल्लासपूर्वक होली मनाएका हुन्। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ। केही वर्षअघिसम्म उपत्यकामा...
आमा याङ्ग्री धार्मिक र पर्यटकीय दुवै दृष्टिकोणले महत्वपूर्ण गन्तव्य हो । समुन्द्री सतहदेखि ३,७७१ मिटर उचाईमा अवस्थित यो सुन्दर पहाड र त्यसमाथि आमा ज्योमो यांग्री मन्दिरले मनै लोभ्याउँछ। काठमाडौंबाट झन्डै ९० किलोमिटर उत्तर–पश्चिम दिशामा पर्ने आमा याङ्ग्री ट्रेकलाई मनमोहक पदयात्राको रूपमा लिइन्छ । धार्मिक र ग्रामीण पर्यटनका कारण नेपालको पर्यटकीय क्षेत्रमा...
रामेछाप- रामेछापको तामाकोशी किनारमा बसोबास गर्दै आएका माझी समुदायको पेशा लोप हुन थालेको छ । पेशा लोप हुन थालेपछि माझी समुदाय अन्य पेशामा पलायन हुने क्रम बढ्दो छ । पुस्तौदेखि कोशी किनारमा बसोवास गर्दै आएका माझी समुदायको पुर्ख्यौली पेशा कोशीमा डुङ्गा तार्ने र माछा मार्ने पेशा अहिले लोप हुन लागेपछि...
काठमाडौँ - नेपाली सेनाको श्री नं. १३ बाहिनी अड्डा लगनखेल, ललितपुरमा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ । ‘भूतपूर्व सैनिक सम्मेलनको अभिलाषा- सेनाप्रतिको समर्पण र भरोसा’ भन्ने मूल नाराका साथ आयोजना गरिएको सम्मलेनमा तामाङ सेलो, लाखे, मगर समुदायको नृत्य, धिमाल समुदायको नृत्यलगायतका सांस्कृतिक कार्यक्रम, फरक क्षमता भएका भूपू सैनिकलाई ह्विलचेयर...
पुन हिल पद यात्रा नेपालको लोकप्रिय पद यात्रा मध्ये एक हो । गण्डकी प्रदेशको म्याग्दी जिल्ला र कास्की जिल्लाको सिमाना अवस्थित रहेको पहाड हो पुन हिल । ३२१० मिटर उचाइमा पुन हिलको भ्यु पोइन्ट रहेको छ । जहाँबाट मनमोहक सूर्यदय, सूर्यास्त अन्नपुर्ण र धौलागिरी हिमालको हिमशृङ्खलाहरुको दृश्य अवलोकन गर्न...