सिन्धुपाल्चोकमा फेरि अर्को विपत्ति : पहिरोले १८ घर पुर्यो

सिन्धुपाल्चोक -गएराति सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका ७ घुम्थाङमा पहिरो जाँदा १८ घर पुरिएको छ ।जिल्लाको बाह्रबिसे नगरपालिकास्थित घुम्थाङमा गए राति आएको पहिरोले १८ घर पुरिएको हो  ।

सो पहिरोमा १२ जना भन्दा बढी बेपत्ता भएको आशंका गरिएको छ । तर गाउँमा कसैसँग पनि सम्पर्क नभएकाले संख्या यस भन्दा बढी पनि हुन सक्ने बताइएको छ ।

सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानले सामाजिक संजालमार्फत दिएको जानकारी अनुसार सभामुख अग्नि सापकोटा घटनास्थल तर्फ जाँदैछन् । न्यौपानेले दिएको जानकारी अनुसार २ वटा गाउँमा गरि १८ घर पहिरोमा बगेका छन् ।

घटनास्थल अरनिको राजमार्गको बसेरीबाट करिब एक घन्टाको दुरीमा छ । घटनाको थप विवरण आउन बाँकी छ ।

यस अघि असारको २४ गते बाह्रबिसेकै भोटेकोशीमा आएको बाढीले बगाएर १२ जनाको मृत्यु भएको थियो भने २२ जना बेपत्ता भएका थिए । यस्तै जुगल गाउँपालिकामा साउन ३१ गते आएको पहिरोमा ३७ जनाको मृत्यु भयो भने २ जना अझै बेपत्ता भएका छन् ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको