आहा ! पुन हिल पद मार्गमा ढकमक्क फुलेका लालीगुराँस (फोटोफिचर)

पुन हिल पद यात्रा नेपालको लोकप्रिय पद यात्रा मध्ये एक हो । गण्डकी प्रदेशको म्याग्दी जिल्ला र कास्की जिल्लाको सिमाना अवस्थित रहेको पहाड हो पुन हिल । ३२१० मिटर उचाइमा पुन हिलको भ्यु पोइन्ट रहेको छ । जहाँबाट मनमोहक सूर्यदय, सूर्यास्त अन्नपुर्ण र धौलागिरी हिमालको हिमशृङ्खलाहरुको दृश्य अवलोकन गर्न सकिन्छ ।

विभिन्न ऋतु अनुसार फरक फरक दृश्यको अनुभव पुन हिल पैदल यात्रमा गर्न सक्छौ । जाडो मौसमामा हिउँसँग खेल्न र पहाडलाई बादलले ढाकेर बादलको समुन्द्रमाथि हिमशृङ्खलाहरु देख्न सकिन्छ । बसन्त ऋतमा डाँडापाखाभरी ढकमक्क रंगीबिरंगी लालीगुरास फुल फुलेर ढाकेको देख्न सकिन्छ ।

आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढाउने र गाउँको आय आर्जन टेवा पुर्याउने उद्देश्यले पुन हिल पद यात्राको सुरुवात मेजर टेक बहादुर पुन सन २००१ बाट सुरु गरेका हुन ।

पोखरबाट बसमा ४५ किलो मिटर यात्रापछि नँयापुलबाट पुन हिल पद यात्रा शुरु हुन्छ । कहिले गाँउ बस्ती हुँदै त कहिले लालीगुराँस  मनमोहक जङ्गलमा चराचुरुंगीका आवाज सुन्दै पुन हिलको यात्रा गर्न सकिन्छ । डाँडापाखाभरी ढकमक्क रंगीबिरंगी लालीगुरास फुल फुललेको हेर्न आन्तरीक तथा बाह्य पर्यटकहरुको आगमन दिनदिनै बढ्दै गइरहेको छ ।

एपी तोलाङ्
एपी तोलाङ्
तोलाङ् फोटो पत्रकार हुन् । उनी विशेष गरेर पर्यटन विटमा रहेर फोटो पत्रकारिता गर्छन्।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको