काठमाडौं नजिकैकाे उत्कृष्ट पर्यटकीय गन्तव्य शिवपुरी-विष्णुद्वार (तस्वीरहरू)

काठमाडौँको बुढानीलकण्ठ शिवपुरी-बिष्णुद्वार-पदयात्राको गन्तव्य पुरानै भएता पनि हाल यसको चर्चा दिनप्रतिदिन बढ्दो रहेको छ ।  आजभोलि बिदाका दिनमा विष्णुद्वारसम्म हाइकिङ गर्ने वा पदयात्रा गर्नेहरूको लर्को पनि धेरै नै बढेको छ ।

विशेष गरी विष्णुद्वारको भित्री जङ्गली दृश्य, झरना, ढुङ्गाहरूबीच लुकामारी खेल्दै बग्ने पानीमा रम्न कै लागि भनेर टाढा टाढा देखि आगन्तुकहरू आउने गरेका छन्।

शिवपुरी राष्ट्रिय निकुञ्जमा पर्ने विष्णुद्वार धार्मिक स्थल तथा पर्यावरण पर्यटनका लागि परिचित छ । प्रकृतिको आनन्द लिँदै पदयात्रा गर्न चाहनेहरूका लागि बिष्णुद्वार उत्कृष्ट गन्तव्य हो ।

नारायणस्थानबाट शिवपुरी राष्ट्रिय निकुञ्ज हुँदै ६ किमिको यात्रा तय गरेपछि विष्णुद्वार पुगिन्छ । विष्णुद्वार प्रवेशका लागि सैनिक ब्यारेकमा प्रतिव्यक्ति प्रवेश शुल्क १०० रुपैयाँ तिर्नुपर्छ । 

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको