कांग्रेसकी यी नेतृले गरिन् चर्चित गायक बरालसँग गुपचुप बिहे

काठमाडौं – कांग्रेस राजनीतिमा क्रियाशील गीता शिवाकोटीले गायक यम बरालसँ गुपचुप विवाह गरेको खुलेको छ । उनको यो दोस्रो विवाह हो ।

गायक बरालको पूर्वपत्नी आकृति राणासँग सन् २०११ मा सम्बन्ध विच्छेद भएको थियो । १० वर्षसम्म एकल जीवन बिताएका गायक केही समय अमेरिका बसेर फर्किएका थिए ।

यद्यपि, गायक बरालले भने आफूले विवाह गरेको स्वीकार गरेका छैनन् । उनीहरुले विवाह गरेको भिडियो नै सार्वजनिक भइसक्दा पनि उनले भने आफूले विवाह नगरेको बताएका हुन् । गत मंसिरमा बिहे गरेर काठमाडौंको नयाँ घरमा भित्र्याएको उनीनिकट स्रोतको दाबी छ ।

लिभिजन कार्यक्रम रजतपटले प्रशारण गरेको भिडिओमा दुवै दुलाहा र दुलहीको रुपमा नाचगान गरिरहेको प्रष्ट देख्न सकिन्छ ।

गीता हालै सम्पन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महिला खुल्लातर्फ बागमती प्रदेश अधिवेशनमा प्रतिनिधिको उम्मेदवार थिइन् । तर, उनी चुनावमा पराजित भइन् । उनी नेता ख्याम तिवारी प्यानलकी उम्मेदवार थिइन् ।

सिफारिस

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथ समाराेहमा जे देखियो…

काठमाडौं - नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालय, शितल निवासमा पद तथा गोपनियताको शपथ लिएकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ...

यस्तो छ सिंहदरबारमा तयार परिएको नयाँ प्रधानमन्त्रीको कुर्सी र कार्यकक्ष (तस्वीरहरू)

शीतलनिवासमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त हुँदै गर्दा यता सिंहदरबारमा अन्तरिम सरकारका प्रतिनिधि बस्ने कार्यकक्ष तयार पारिएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयको...

सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त

काठमाडौं - पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका हुन् । त्यस्तै, उनको शपथ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

यस्तो छ सिंहदरबारमा तयार परिएको नयाँ प्रधानमन्त्रीको कुर्सी र कार्यकक्ष (तस्वीरहरू)

शीतलनिवासमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त हुँदै...

सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त

काठमाडौं - पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त...

लिङ्गो ढालिएसंगै सकियो यस वर्षको इन्द्रजात्रा (तस्वीरहरू)

गत बिहीबारदेखि सुरु भएको इन्द्रजात्रा (येँया) इन्द्रध्वजापातनसँगै सम्पन्न भएको...

भाटभटेनीका १२ स्टोरसहित भवन नष्ट, अन्यमा तोडफोड र लुटपाट

काठमाडौं – देशकै सबैभन्दा ठूलो खुद्रा बिक्री श्रृंखला भाटभटेनी...

सेनाको नियन्त्रणमा काठमाडौं, सरसफाइमा जुटे जेनजी (तस्वीरहरू)

काठमाडौं —  आन्दोलनकारीको कब्जामा रहेको राजधानी काठमाडौंलाई आज सेनाले...

अघि बढ्यो सेना, राष्ट्रका नाममा सम्बाेधन गर्दै प्रधानसेनापति

प्रधानसेनापति अशोकराज सिग्देलले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्ने...

धेरै पढिएको