ट्राफिकलाई ६ सय रुयैयाँ घुस दिन खोज्ने रामेछापका मोटरसाइकल चालक समातिए

मापसे कारबाहीबाट जोगिन ट्राफिक प्रहरीलाई ६ सय रुपैयाँ घुस दिन खोज्दा एकजना मोटरसाइकल चालक पक्राउ परेका छन्।

बिहीबार अपरान्ह ५ बजे सिनामंगल सडकखण्डस्थित ड्युटीमा खटिएका ट्राफिक प्रहरी हवलदार टुकेन्द्रमणि घिमिरेलाई ६ सय रुयैयाँ घुस दिन खोज्दा मोटरसाइकल चालक रामेछापका ४६ वर्षीय दिपेश चौलागाईं समातिएका हुन्।

प्रदेश ३-०२ ०११ प २३१५ नम्बरको मोटरसाइकललाई सवारी तथा यातायात व्यवस्था ऐनअन्तर्गत मापसेमा कारवाही गर्न खोज्दा चौलागाईंले घुस दिन खोजेका थिए।

उनलाई तत्कालै पक्राउ गरी आवश्यक कारवाहीका लागि प्रहरी वृत गौशालामा बुझाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

सिफारिस

नेपाली सेना र भारतीय सेनाबीच संयुक्त अभ्यास ‘सूर्य किरण’ सम्पन्न

काठमाडौं - नेपाली सेना र भारतीय सेनाका फौजबीच संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ । ९ मंसिरमा भारतको पिथौरागढमा संञ्चालित १९ औं संस्करणको सुयक्त...

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्समाथि एकपक्षीय...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव समारोह तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२ उत्साहपूर्वक सम्पन्न गरिएको छ । काठमाडौंको दरबार मार्गमा रहेको क्लबद्वारा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव...

रात्रीकालिन समयमा यस्तो देखियो दशरथ रंगशाला (तस्वीरहरू)

काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ क्लब महिला च्याम्पियनसिप २०२५...

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

धेरै पढिएको