काठमाडौं - कर्नाटकको राजधानी बेंगलुरुका एक डाक्टरले आफ्नो बिरामीको शल्यक्रिया गर्न समयमै अस्पताल पुग्नको लागि अपनाएको बाटो करोडौं मानिसहरूका लागि प्रेरणा बनेको छ। उनले आफ्नो कामको बाटोमा दैनिक हुने ट्राफिक जामलाई आउन दिएनन्। सर्जापुर, बैंगलोरको मणिपुर अस्पतालका ग्यास्ट्रोएन्टेरोलोजी सर्जन डा. गोविन्द नन्दकुमार ३० अगस्टको बिहान सामान्य रूपमा अस्पतालको लागि आफ्नो...
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकायमा कार्यरत उच्च अधिकारीको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ । बुधबार मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले केही कर्मचारीको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको हो । स्वास्थ्यमन्त्रालयका अनुसार स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले राष्ट्रिय ट्रमा सेन्टरमा मेडिकल सुपरिटेन्डेन्टको रुपमा...
स्याउ खानुका धेरै स्वास्थ्य लाभ छन् । मानिसलाई दैनिक एक स्याउ खाने सल्लाह दिइन्छ । स्याउमा भिटामिन बी६, भिटामिन सी, आइरन, क्याल्सियम, पोटासियम, फस्फोरस र म्याङ्गेनिजको गुण पाइन्छ, जुन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । स्याउले तपाईंलाई धेरै रोगबाट बचाउन मद्दत गर्छ । तर स्याउले फाइदा गर्नुको सट्टा तपाईंको...
पूर्वयुवराज्ञी हिमानी शाह अस्वस्थ भएकी छन् । अस्ट्रेलियाबाट फर्केदेखि नै अस्वस्थ भएकी उनको स्वास्थ्यमा सुधार नभएपछि बुधबार अस्पताल भर्ना भएकी हुन् । उनी ललितपुरको मेडिसिटीमा भर्ना भएको पूर्वराजाका संवाद सचिव फणि पाठकले जानकारी दिए । उनमा घाँटीको समस्याका साथै उच्च ज्वरो रहेको बताइएको छ । उनी अस्पतालको ईएनटी डिपार्टमेन्टमा उपचाररत...
फलेबास नगरपालिकाले नगरभित्रका १० देखि १९ वर्ष उमेर समूहका सबै छात्रा तथा किशोरीलाई ‘आइरन’ र ‘फोलिक एसिड’ खुवाउने अभियान थालेको छ । किशोरीमा तत्कालका लागि रक्तअल्पताबाट जोगाउन र भविष्यमा कुपोषित बच्चा जन्माउने क्रमलाई रोक्नका लागि यही साउनदेखि हरेक विद्यालय वा समुदायमा पुगेर ‘आइरन’ र ‘फोलिक एसिड’ मिसिएको क्याप्सुल खुवाउन थालिएको...
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुको जिम्मेवारी हेरफेर भएको छ। समन्वय महाशाखाको प्रमुखको जिम्मेवारी डा. संजय ठाकुरलाई दिइएको स्वास्थ्य मन्त्री भवानी खापुङले जानकारी दिए। उनी यसअघि राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशकका रुपमा कार्यरत थिए। ठाकुर अब मन्त्रालयको प्रवक्ता रहनेछन्। राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकमा फाजिलमा रहेकी डा. रिता भण्डारी जोशीलाई पठाइएको छ।...
काठमाडौँस्थित वीर अस्पतालका कर्मचारीले उपचारका लागि अस्पताल पुगेका बिरामीहरुमाथि दुर्व्यवहार गरेका छन् । वीरका कर्मचारीले आफ्ना पीता सचिव भएको भन्दै धम्कीको भाषा समेत प्रयोग गरेका छन् । वीरका कर्मचारीले सेवाग्राहीसँग तुच्छ व्यवहारसँगै विभेद पनि गर्ने गरेको पाईएको छ । यस्तै विभेदको शिकार भएका छन् रामेछापका नवराज विश्वकर्मा । बिरामी भएर...
आज साउन १५ अर्थात खीर खाने दिन। तीज, श्राद्ध, देवाली, ब्रतबन्ध, भोजभतेर जस्ता शुभ अवसरमा विशेष परिकारका रूपमा पकाइने गरिएको खीरलाई स्वादिष्ट एवम् स्वास्थ्यवर्दक खानाको रूपमा लिइन्छ। शुद्ध, स्वास्थ्यवर्दक तथा खान सहज भएकै कारण बच्चाको अन्न खुवाई सुरुवात समेत खीर खान लगाएर गरिने प्रचलन छ। चामल, दूध, नरिवल, छोकडा र...
पछिल्लो २४ घण्टामा नेपालमा सात सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार २५ जनामा गरिएको नमुना परीक्षणका क्रममा सात सय १० जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २५ सय ४१ जनाको पिसीआर र २४ सय ८४ जनाको एन्टीजेन परीक्षण गरिएको...
काठमाडौं - विश्वव्यापी कोरोनाको महामारीको बढ्दो जोखिमलाई मध्यनजर गर्दै सार्वजनिकस्थल, गोष्ठि, सेमिनार, विद्यालय लगायतका क्षेत्रमा अनिवार्य मास्क प्रयोग गर्न अनुरोध गरिएको छ । नेपालमा केही सातायता कोरोना संक्रमित हुनेको संख्या दैनिक बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै कोरोनाको जोखिम कम गर्नका लागि व्यक्ति, संस्था, निकाय,...