अहिलेको समयमा गलत खानपान , शारीरिक व्यायामको कमी जस्ता कुराले गर्दा मानिसको पेट बढ्दै गएको छ । पेट बढेको कारण मानिसहरु तनावमा रहने गर्छन् । पेटमा बोशो धेरै जमेको कारण मानिसलाई पेट लाग्ने गर्छ । यसले गर्दा कोलेस्ट्रोलको मात्रा बढ्ने गर्छ र मुटु समबन्धि रोग लाग्ने सम्भावना बडी हुन्छ...
ज्यादा अमिलो, पिरो, चिल्लो खाना स्वास्थ्यका लागि राम्रो हुदैन तर नियमित केही मात्रामा खुर्सानी सेवनका भने अनेक फाइदा गर्ने गर्छ ।खुर्सानीले खानाको स्वाद मात्र बढाउँदैन, शरीरको वजन घटाउनेदेखि मुटुसम्बन्धी रोग र पिनासमा यो लाभदायक रहेकाे छ ।
हरियो खुर्सानीले पुरुषमा प्रोस्टेट क्यान्सरको खतरा घटाउने गर्दछ । खुर्सानीमा एन्टी–अक्सिडेन्ट भरपूर पाइन्छ,...
काठमाडौं - आगामी कात्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम तय भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त दुई दिन राष्ट्रिय भिटामिन ए कार्यक्रम गर्ने निर्णय गर्दै समन्वयका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार समेत गरेको छ ।
सरकारले राष्ट्रिय भिटामिन ए...
अहिले डेंगुको महामरी देशभर नै छ। तीन महिनायता चार हजार बढी मानिस यसबाट प्रभावित भइसकेका छन्।
डेंगु एक प्रकारको ज्वरो हो। यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो। डेंगुको भाइरसद्वारा संक्रमित ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेले यो रोग सार्छ। यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइन्छ।
डेंगु ज्वरोको...
– घाममा हिँड्दा सनग्लास प्रयोग गरी हामीले आँखालाई सुख्खा हुनबाट बचाउन सक्छौं । सनग्लास प्रयोग गर्दा सीधै धुलो र घाम आँखाभित्र छिर्न पाउँदैन । त्यसैले आँखा सुख्खा हुनबाट बचाउन सकिन्छ ।
– हामीले गर्मीमा प्रयोग गर्ने पंखा, एसीले पनि आँखा सुख्खा बनाउँछ । धेरैबेर पंखा वा एसी नबस्दा आँखा सुख्खा...
काठमाडौं – विश्वमा नै लामखुट्टेको टोकाइबाट सर्ने खतरनाक डेंगुका बारेमा बहस हुनुका साथै खोपको समेत परीक्षण भइरहेको छ ।
यसै विषयमा नेपालमा पनि ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आइतवार डेंगुरोग रोकथाम तथा नियन्त्रण सम्बन्धी सञ्चारकर्मीसँग अन्तक्र्रिया कार्यक्रमको आयोजना गर्दै नेपालमा डेंगुको प्रमुख स्रोत पानी र फोहोर भएको औल्याउँदै अब काठमाडौं...
काठमाडौं - के तपाईंका बालबालिका मोबाइलमा गेम खेल्ने, टिकटक बनाउने या भिडियो हेर्ने गर्छन् ? यस्तो धेरै मात्रामा गरे उनीहरूलाई मानसिक रोग ‘गेमिङ डिसअर्डर’को समस्या हुनसक्छ। अहिले धेरैजसो बालबच्चा ‘गेमिङ डिसअर्डर’को सिकार हुँदै गएको मनोविज्ञहरूको भनाइ छ। मोबाइल गेममा बच्चाहरू लिप्त हुँदै जाँदा उनीहरू त्यहाँबाट बाहिर आउनै चाहँदैनन् भन्ने...
भारतमा प्रतिबन्धित पशु स्वास्थ्य एन्टिबायोटिक औषधी नेपालमा बिक्रवितरण भइरहेको छ । नेपाल सरकारले आयातमा रोक नलगाउँदा खुलमखुला भेटेनरी औषधी पसलमार्फत् यो औषधी बिक्रीवितरण भइरहेको हो ।
भारतको स्वास्थ्य मन्त्रालयले जुलाई १९९१० दिनअघि० मा ‘कोलिस्टिन’ नामक एन्टिबायोटिकको उत्पादन, बिक्रीवितरण र प्रयोग बन्द गर्नु भन्दै सूचना निकालेको थियो ।
कुखुरा फार्म, माछापालन र...
काठमाडौं – विज्ञान र अध्यात्मको सफल परिक्षणको रुपमा ध्यानलाई लिइन्छ । विगतमा भगवानको आस्थामा गरिने भन्ने ध्यानको लाभ विज्ञानले पुष्टि गरेपश्चात धेरैको ध्यानाकर्षण ध्यान यानिकी मेडिटेसन तर्फ भएको छ । तनावबाट मुक्त हुन भनेर ध्यान गरिएतापनि यसका अन्य फाइदा पनि रहेका छन् ।
१) तनाव कम गर्न
शरीरमा कोर्टिसोल नामक हर्माेनको...
दूधबाट बनेको परिकारलाई दही भनिन्छ l दही जाडोमा भन्दा गर्मीमा धेरै खाइन्छ । दही खानु धेरै व्यक्ति मन पराउँछन् भने कम मात्रामा दही खान मन नपराउनेहरू पनि पाइन्छ । गर्मीमा यसको सेवनले शरीरमा शीतलता प्रदान गर्ने भएकै कारणले पनि मानिसहरू यसलाई गर्मीमा धेरै खान मन पराउँछन् । दहीको माग...