काठमाडौं - सन् २००३ मा चीनलगायत ३० देशमा महामारीको रूप लिएको सार्स र सन् २०१२ मा मध्यपूर्वमा देखिएको मर्सजस्ता प्राणघातक रोग फैलाउने कोरोना प्रजातिको भाइरस नेपालमा मानिसमै देखिएको छ । यससम्बन्धी सेन्टर फर डायनामिक नेपाल (सिएमडिएन) ले सात वर्ष लगाएर गरेको अध्ययन रिपोर्ट सरकारी अधिकारी र अन्तर्राष्ट्रिय संघसंस्थाको उपस्थितिमा बिहीबार...
डा. शिवराम खतिवडा, ॐ धनवन्तरी आयुर्वेद हस्पिटल, धुम्बाराहि शरीरमा रहेका जोर्नीका हड्डी, कुरकुरे हड्डी, स्नायुलगायत अन्य अवयवमा कुनै असर पर्नगएमा जोर्नीकोदुखाई महसुस हुन्छ । मेडिकल भाषामा यस्तो समस्यालाई आरथ्राइटिस भनिन्छ। हाडजोर्नी दुख्ने समस्या एक आम समस्या हो । करिब बिस प्रतिशत जनतामा कुनै न कुनै खाले जोर्नीको समस्या हुन सक्ने अध्ययनहरुले...
- डा.  सुरज कर्माचार्य, नेपालकै प्रथम अकुपन्चर बिशेषज्ञ माइग्रेन के हो ? माइग्रेन एक प्रकारको टाउको दुखाइ हो । यसको दुखाइ निकै कडा हुन्छ । माइग्रेन भएको समयमा मस्तिष्कमा रक्तसञ्चार बढ्छ, जसको कारण चर्को गरी टाउको दुख्ने गर्छ । टाउकोमा च्वास्स–च्वास्स घोचेजस्तो गरेर पीडादायी तरिकाले दुख्छ । माइग्रेनको दुखाइ ३, ४ दिनसम्म पनि...
  - डा. सम्बन्ध तण्डुकार,  ड्राई नीडलिंग बिशेषज्ञ ड्राई नीडलिंग के हो ? ड्राई नीडलिंग भन्नाले अती बिशेष प्रकृतिको शुक्ष्म सियोको (कपालको केश जस्तो) माध्यमबाट गरिने उपचार पद्दती हो । यस  बिधि बाट उपचार गर्दा कुनै पनि औषधीको प्रयोग गरिदैन। असाध्ये पिडा भएको शरीरको अंगलाई शान्ती मिल्दछ । ड्राई नीडीलिङ् बिधिबाट उपचार गर्दा...
-डा. राजीब घिमीरे, ॐ धनवन्तरी आयुर्वेद हस्पीटल पाईल्स के हो ? पाईल्स गुद्वारमा हुने एक विशेष प्रकारको रोग हो । यसलाई मेडिकल भाषामा हेमराइड्स पनि भनिन्छ।  यो यस्तो अवस्था हो जब मलद्वारको भित्र अथवा बाहिर रक्त नलीमा सुजन आउछ जसले गर्दा मासु बढेको जस्तो अनुभव हुन्छ । यो फुटेमा रगत जान्छ...
अहिले देशभरको मौसम चिसो भइरहेको छ । काठमाडौंको मौसम १ डिग्री सेल्सियसमा झर्दा मनाङमा तापक्रम मा’इनसमा पुगेको छ । यस्तो अवस्थामा विशेषा ख्याल पुर्‍याउन आवश्यक छ । जाडोमा पनि आफ्नो स्वास्थ्य मजबुद बनाउन तपाईंले निम्न उपाय अपनाउनुहोस् : अत्यधिक पानी पिउनुपर्छ लामो यात्रामा निस्कनुभन्दा अघि प्रशस्त पानी पिउनुपर्छ । यसले मौसम...
काठमाडौं - डेढ साताअघि स्वास्थ्य मन्त्रालयका पूर्वसचिव शान्तबहादुर श्रेष्ठलाई रुघाखोकी लाग्यो। उनले त्यसलाई सामान्य रुपमा लिए। ज्वरो बढ्दै गएपछि उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरियो। संक्रमण अन्य अंगमा फैलिएपछि उपचारकै क्रममा गत बिहीबार उनको मृत्यु भयो। उनको मृत्युको मूल कारण भाइरल रुघाखोकी लाग्दा पनि हेलचेक्रयाइँ गरी ढिलो...
काठमाडौं - आज हामी स्थलगत रीपोर्टिङ्मा छौं र हामी त्रिपुरेश्वरको ब्लु लोटस हस्पीटलमा पुगेका छौं। यहांको बारेमा सत्य, तथ्य बिबरण अनि यस हस्पिटलका मेडिकल डाइरेक्टर डा. सुरज कर्माचार्य सङ्गको कुराकानि प्रस्तुत गरेका छौं । अकुपन्चर करिब २५०० बर्ष अघि देखि सुरु भएको मानिन्छ। अकुपन्चरले करिब ३०० देखि ५०० सम्मका सबै...
काठमाडौं - औषधिको नियमन र अनुगमन गर्ने जिम्मेवारी पाएको औषधि व्यवस्था विभागले प्रभावकारी रूपमा काम गर्न नसकेको पाइएको छ । कर्मचारी अभाव र पर्याप्त बजेट नहुँदा विभागले प्रभावकारी रूपमा काम गर्न नसकेको हो । अझै पनि नेपाली औषधि बजारमा विकृतिको चाङ छ । कतिपय औषधि पसल दर्ता नभई सञ्चालित छन् भने...
डा. सुरज कर्माचार्य,  बाथ रोग भनेको के हो ? हामीले सामान्य बुझाईमा शरीरका कुनै पनि जोर्नी सुन्निने, दुख्ने वा जोर्नी सम्बन्धी हुने समस्यालाई बाथ रोग भनेर भन्दछौं । हाम्रो शरीरका जोर्नीलाई असर गरेर खराबी उत्पन्न गराउने रोगलाई बाथ रोग भनिन्छ । बाथ रोग शरीरका जोर्नीसँग सम्बन्धी रोग हो । उदाहरणको लागि हड्डी खिइएको,...